Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व आत्महत्या रोकथाम दिवस, २०२६

  • Ajnabee Khadka
  • September 10, 2026
  • 356

विश्व आत्महत्या रोकथाम दिवस, २०२६

World Suicide Prevention Day 2026
  • दिवस मनाइने मिति: हरेक वर्ष सेप्टेम्बर १० (विक्रम सम्बतको सन्दर्भमा २०८३ भदौ २५ गतेमा)
  • सन् २०२६ (२०२४-२०२६) को त्रिवर्षीय नारा: "Changing the Narrative on Suicide (आत्महत्यासम्बन्धी दृष्टिकोणमा परिवर्तन)"
  • सन् २०२६ को नाराको मुख्य आह्वान (Call to Action): "Start the Conversation (बातचित/संवाद सुरु गरौँ)"
  • विश्वभर वार्षिक आत्महत्याको स्थिति: विश्व स्वास्थ्य संगठन (World Health Organization - WHO) अनुसार विश्वभर वार्षिक ७ लाख २० हजारभन्दा बढी मानिसको आत्महत्याबाट मृत्यु हुने गरेको, 
  • दिवसको स्थापना र सुरुआत वर्ष: अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संघ (International Association for Suicide Prevention - IASP) र विश्व स्वास्थ्य संगठन (World Health Organization - WHO) को सहकार्यमा सन् २००३ मा स्थापना भई सोही वर्षदेखि मनाउन थालिएको, 
  • दिवसको मुख्य उद्देश्य: आत्महत्या रोकथामबारे विश्वव्यापी चेतना फैलाउने, गलत धारणा तथा सामाजिक लाञ्छना (Stigma) घटाउने र खुला तथा सहानुभूतिपूर्ण संवादलाई प्रवर्द्धन गर्ने
  • नीतिगत प्राथमिकता: मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई सार्वजनिक नीति तथा रणनीतिक योजनामा उच्च प्राथमिकता दिई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 129
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 42
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 183
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 159
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 178
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA