Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सासाकावा स्वास्थ्य पुरस्कार २०२३ – Sasakawa Health Prize

  • Bijeta Kunwar
  • July 05, 2023
  • 513

सासाकावा स्वास्थ्य पुरस्कार २०२३ – Sasakawa Health Prize

सासाकावा स्वास्थ्य पुरस्कार २०२३ – Sasakawa Health Prize
  • विश्व स्वास्थ्य संगठनले प्रदान गर्दै आएको “सासाकावा स्वास्थ्य पुरस्कार २०२३” बाट नेपाली संस्था निक साइमन्स इन्स्टिच्युट सम्मानित भएको छ ।
  • सन् २०२३ मे २१-३० सम्म जेनेभामा सम्पन्न विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा उक्त पुरस्कार प्रदान गरिएको

सासाकावा स्वास्थ्य पुरस्कार बारे जानकारी

  • स्वास्थ्य सुधारको क्षेत्रमा उल्लेखनीय योगदान पुन्याएका व्यक्ति वा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने वार्षिक रुपमा पुरस्कार यो प्रदान गरिन्छ ।
  • प्रदान गर्ने – विश्व स्वास्थ्य संगठन
  • पुरस्कार राशी – २० हजार अमेरिकी डलर
  • पुरस्कार स्थापना – सन्‌ १९८४
  • पहिलो वितरण – सन्‌ १९८५

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 52
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 56
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 60
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 89
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 150
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA