नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम
विषय प्रवेश भन्दा अघि: नागरिक बडापत्रको आधुनिक अवधारणाको सुरुआत:
- नागरिक बडापत्रको आधुनिक अवधारणाको सुरुआत सन् १९९१ जुलाई २२ मा बेलायतबाट भएको,
- नागरिक बडापत्रको अवधारणाको सूत्रपात: बेलायतका तत्कालीन प्रधानमन्त्री जोन मेजर (John Major)
- बडापत्रको विकासलाई नवीन सार्वजनिक व्यवस्थापन (New Public Management - NPM) र कुल गुणस्तर व्यवस्थापन (Total Quality Management - TQM) को परिमार्जित रूप मानिन्छ,
- सन् १९९२ मा प्रधानमन्त्री जोन मेजरद्वारा सार्वजनिक गरिएको पहिलो प्रतिवेदनमा बडापत्रलाई "सार्वजनिक सेवालाई सेवाग्राहीको आँखाबाट हेर्ने माध्यम" का रूपमा परिभाषित गरिएको,
- बेलायतले सुरुवाती चरणमा नागरिक बडापत्रका ६ वटा मुख्य सिद्धान्तहरू (गुणस्तर (Quality), छनोट (Choice), मानक/मापदण्ड (Standards), मूल्यको उचित प्रतिफल (Value), उत्तरदायित्व (Accountability) र पारदर्शिता (Transparency)) तय गरेको,
- सन् १९९७ मा बेलायतमा टोनी ब्लेयर (Tony Blair) को लेबर सरकार आएपछि यस कार्यक्रमलाई परिमार्जन गरी 'सर्भिस फस्ट (Service First) नामकरण गरिएको,
- संयुक्त राज्य अमेरिका (USA) ले सन् १९९३ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टन (Bill Clinton) को पालामा "सेवाग्राहीलाई पहिलो प्राथमिकता (Putting Customers First)" नाराका साथ यसलाई आत्मसात् गरेको,
- दक्षिण एसियाली मुलुक भारतले सन् १९९७ (वि.सं. २०५४) मा आयोजना गरेको मुख्यमन्त्रीहरूको सम्मेलनमार्फत औपचारिक रूपमा नागरिक बडापत्र लागू गर्ने निर्णय गरेको,
- अस्ट्रेलियामा यस अवधारणालाई 'सिटिजन चार्टर (Citizen Charter)' को सट्टा 'सर्विस चार्टर (Service Charter)' को नामले कार्यान्वयनमा ल्याइएको,
- मलेसियाले सार्वजनिक प्रशासनमा गुणस्तर सुधार गर्न यसलाई 'क्लाइन्ट्स चार्टर (Client's Charter)' का रूपमा प्रयोग गर्ने गरेको,
- ऐतिहासिक रूपमा सन् १२१५ को म्याग्नाकार्टा (Magna Carta) र सन् १८३८ को पिपुल्स चार्टर (People's Charter) लाई बडापत्रको प्रारम्भिक ऐतिहासिक आधार मानिन्छ,
नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम:
|
समयक्रम
|
विकासक्रम तथा मुख्य ऐतिहासिक/कानुनी व्यवस्था
|
|---|---|
|
वि.सं. २०४८
|
|
|
वि.सं. २०५६
|
|
|
वि.सं. २०६१
|
अधिकारिक थालनी:
|
|
वि.सं. २०६४
|
वैधानिक बाध्यकारी व्यवस्था:
|
|
वि.सं. २०६५
|
मापदण्ड निर्धारण:
|
|
वि.सं. २०६७
|
अनुगमन संयन्त्रको स्थापना:
|
|
वि.सं. २०६८
|
|
|
वि.सं. २०६९
|
|
|
वि.सं. २०७०
|
क्षतिपूर्तिसहितको नागरिक बडापत्रको नमुना परीक्षण तथा योजना:
|
|
वि.सं. २०७१
|
डिजिटल बडापत्रको सुरुआत:
|
|
वि.सं. २०७३
|
अडियो-भिजुअल बडापत्रको सुरुआत:
|
|
वि.सं. २०७४ देखि हालसम्म (सङ्घीयता र आधुनिकता)
|
|