Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

एबेल पुरस्कार २०२३ – Abel Prize

  • Bijeta Kunwar
  • July 07, 2023
  • 495

एबेल पुरस्कार २०२३ – Abel Prize

एबेल पुरस्कार २०२३ – Abel Prize
  • सन्‌ २०२३ को एबेल पुरस्कार लुइस क्याफेरेली (अर्जेन्टिनी गणितज्ञ ) लाई प्रदान गरिएको छ।
  • गणितमा “nonlinear partial equations and free-boundary problems” का लागि गरिएको योगदान बापत सम्मानित भएका ।
वर्षविजेतादेश
२०२३ लुइस क्याफेरेलीअर्जेन्टिना
२०२२ डेनिस सुलिवानअमेरिका

About Abel Prize

  • गणितको क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत नर्वेका राजा द्वारा वार्षिक रूपमा प्रदान गरिने पुरस्कार ।
  • पुरस्कारको नाम नर्वेजियन गणितलज्ञ निल्स हेनरिक एबेलको नाममा राखिएको ।
  • गणित क्षेत्रको नोबेल पुरस्कार भनेर समेत चिनिने
  • पहिलो वितरण : सन्‌ २००३
  • पुरस्कार राशी : ७५०००० क्रोन (नर्वेजियन मुद्रा)

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 170
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 127
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 63
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 73
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA