Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

साफ च्याम्पियनसिप – २०२३

  • Bijeta Kunwar
  • July 12, 2023
  • 446

साफ च्याम्पियनसिप – २०२३

साफ च्याम्पियनसिप – २०२३
  • संस्करण : १४ औं
  • खेल मिति : सन्‌ २०२३ जून २१ देखि जुलाई ४
  • आयोजक देश : भारत
  • फाइनल खेल : भारतको बैङ्गलोरस्थित श्री कान्तीरावा स्टेडियममा
  • बिजेता : भारत (भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।)
  • उपविजेता : कुवेत (फाइनल खेलमा भारतले आमन्त्रित टोली कुवेतलाई पराजित गरेको)
  • गोल अन्तर : सडन डेथमा कुबेतलाई ५-४ ले हराउँदै भारत बिजेता बनेको
  • साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका राष्ट्र कुवेत र
  • लेबनानको सहभागिता रहेको थियो ।
  • भारतले नवौं पटक साफ च्याम्पियनसिप प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ ।
  • भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो ।
  • १४ औं संस्करणमा सहभागी टिम : ८
  • समूह ए : नेपाल, भारत, कुवेत, पाकिस्तान
  • समूह बि : लेबनान, भुटान, माल्दिभ्स, बंगलादेश

साफ च्याम्पियनसिप के हो ?

  • SAAF : South Asian Football Federation Championship
  • स्थापना : सन्‌ १९९३
  • टिम/सदस्य : ७ (अफगानस्तान बाहेक सबै)
  • अफगानस्तान : सन्‌ २००५ मा जोडिएर सन्‌ २०१५ मा छोडेको
  • नारा : Unity in strength
  • खेल : प्रत्येक २/२ वर्षमा आयोजना हुन्छ।

हालसम्म कुन देशले कतिपटक साफ जितेको छ ?

  • भारत : ९ पटक
  • माल्दिभ्स : २ पटक (सन्‌ २००८, २०१८)
  • बंगलादेश : १ (सन्‌ २००३)
  • अफगानस्तान : १ (सन्‌ २०१३)
  • श्रीलंका : १ (सन्‌ १९९४)
  • नेपाल, पाकिस्तान, भुटान : ०

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 83
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 162
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 64
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 215
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA