Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कुन खेल कहाँ हुँदैछ ?

  • Bijeta Kunwar
  • July 14, 2023
  • 791

कुन खेल कहाँ हुँदैछ ?

कुन खेल कहाँ हुँदैछ ?
खेल वर्ष स्थान
१९ औं एसियाली खेलकुदसन् २०२३ चीन
२० औं एसियाली खेलकुदसन् २०२६जापान
२१ औं एसियाली खेलकुदसन् २०३०कतारको दोहा
२२ औं एसियाली खेलकुदसन् २०३४साउदी अरेवियाको राजधानी
३२ औं ग्रिष्पकालीन ओलम्पिकसन् २०२०पस्न जापान
३३ औं ग्रिष्मकालीन ओलम्पिकसन् २०२४पेरिस
३४ औं ग्रिष्मकालीन ओलम्पिकसन् २०२८लस एन्जलस्‌, अमेरिका
३५ औं ग्रिष्मकालीन ओलम्पिकसन् २०३२ब्रिस्बेन
२४औं शितकालीन ओलम्पिकसन् २०२२बेइजिङ, चीन
२५ औं शितकालीन ओलम्पिकसन् २०२६इटाली
१० औं राष्ट्रिय खेलकुदवि.सं. २०८१कर्णाली प्रदेश
९ औं महिला विश्वकप फुटबलसन् २०२३ ब्राजिल
२२ औं विश्वकप फुटबलसन् २०२२ कतार
२३ औं विश्वकप फुटबलसन् २०२६ अमेरिका, क्यानडा र मेक्सीको
१६ औं युरोकप फुटबलसन् २०२१ यूरोपका १२ सहरमा भइरहेको
१७ औं युरोकप फुटबलसन् २०२४ जर्मनी
४८ औं कोपा अमेरिका फुटबलसन् २०२४ इक्वेडर
१३ औं आईसीसी विश्वकप क्रिकेटसन् २०२३ भारत
१४ औं आईसीसी विश्वकप क्रिकेटसन् २०२७ द.अफ्रिका
१२ औं महिला विश्वकप क्रिकेटसन् २०२२ न्यूजिल्याण्ड
१४ औं दक्षिण एसियाली खेलकुदसन् २०२३ मार्च पाकिस्तान
८ औं पुरूष टी-२० विश्वकप क्रिकेटसन् २०२२ अष्ट्रेलिया
वान डे इन्टरनेसनल वर्ल्ड कप क्रिकेटसन् २०२३भारत

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 83
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 162
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 64
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 215
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA