Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

भारतले गर्यो आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन सुरु

  • Bijeta Kunwar
  • July 14, 2023
  • 406

भारतले गर्यो आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन सुरु

भारतले गर्यो आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन सुरु

आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट निर्मित पहिलो एङ्कर

  • भारतको एक टेलिभिजनले आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन सुरु गरेको छ ।
  • आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले भारतको ओडिसा टेलिभिजनले यस्तो सुरुवात गरेको हो ।
  • ओडिसा टेलिभिजन आर्टिफिसियल इन्टेलिजेन्सबाट समाचार वाचन गर्ने दक्षिण एसियाको पहिलो टेलिभिजन भएको छ ।
  • ओडिसा टिवीद्वारा उक्त समाचार वाचनकारलाई लन्च गरिएको हो ।
  • आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन गर्ने समाचार एङ्करलाई ‘लिसा ‘ नाम दिएको छ ।
  • समाचार एङ्कर लिसाले ओडिया र अंग्रेजीमा दुई भाषामा समाचार वाचन गर्ने लक्क्ष रहेको छ ।

आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन

  • यसै लन्चमार्फत दक्षिण भारतको पहिलो आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन सुरु भयो ।
  • यस आर्टिफिसिसल इन्टेलिजेन्स (एआई) वाचनकारलाई म्यानेजमेन्टले ‘सौन्दर्य’ नाम दिएको छ ।
  • यहि मंगलबार सौन्दर्यद्वारा वाचन गरिएको पहिलो समाचार प्रस्तुत गरिएको छ ।
  • कन्नाडा च्यानल पावर टिवीद्वारा उक्त समाचार वाचनकारलाई लन्च गरिएको हो ।
  • उक्त समाचारमा सौन्दर्यले यी शब्द मार्फत आफ्नो परिचय दिएकी छिन्,
  • “Hello everyone. AI is leaving its footprint in every industry, and it has entered the TV news industry as well. A few of me colleagues (AI news presenters) started presenting news in some of the channels in north India. I am Soundarya, south India’s first robotic anchor by Power TV”

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 175
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 130
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 64
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 75
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA