Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८०

  • Bijeta Kunwar
  • July 15, 2023
  • 442

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८०

मदन भण्डारी राष्ट्रिय पुरस्कार, २०८०
  • यो पुरस्कार सोलखुम्बुका डा. मिङमार ग्याल्जेन शेर्पा लाई प्रदान गरियो ।
  • उनी स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक रहेका डा. शेर्पा टेलिमेडिसिन सेवा, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमको विस्तार, ढुर्गममा लामो समय सेवा र सरकारी सेवाबाट अवकाशपछि पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन सक्रिय रहेका छन्‌।
  • मदन भण्डारी फाउन्डेशनले २०८० असार १४ गते भण्डारीको ७२ औँ जयन्तीको अवसरमा प्रदान गरेको हो ।
  • मदन भण्डारी फाउन्डेशन द्वारा स्थापित यो पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ ।
  • त्यस्तै मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार मकवानपुरकी तेकवान्दो खेलाडी निरु कमारी मगर लाई प्रदान गरिएको छ ।

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 175
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 130
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 64
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 75
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA