Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

काठमाडौँको कमलादी स्थित स्काई वाक टावर सर्वसधारणका लागि खुला

  • Bijeta Kunwar
  • July 15, 2023
  • 567

काठमाडौँको कमलादी स्थित स्काई वाक टावर सर्वसधारणका लागि खुला

काठमाडौँको कमलादी स्थित स्काई वाक टावर सर्वसधारणका लागि खुला
  • काठमाडौँको कमलादी स्थित यो टावर सर्वसधारणका लागि वि.सं. २०८० साल असार १५ गते सर्वसधारणका लागि खुला भएको हो।
  • काठमाडौँका नयाँ र भिन्न स्वादको पर्यटकीय गन्तव्य थप्ने उद्देश्यले वन्डर्स नेपाल नामक संस्थाले २३ तला माथि सिसामा हिड्न मिल्ने संरचना तयार पारेको हो । करिब २ अर्व लगानीमा यो निर्माण भएको हो ।
  • ७८.५ मिटर उचाईको यो संरचनामा १८ तला सम्मा लिफ्ट चल्छ । त्यस माथिका तलामा ‘होटल,क्लब र इभेन्ट एरिया छन भने २३ औँ तलामा टावरको फेदसम्म देखिने गरी सिसा बिछ्याईएको छ ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 97
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 165
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 66
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 217
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 183
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA