Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

एसिया कप क्रिकेट २०२३-ASIA CUP CRICKET

  • Prija Shrestha
  • July 15, 2023
  • 388

एसिया कप क्रिकेट २०२३-ASIA CUP CRICKET

एसिया कप क्रिकेट २०२३-ASIA CUP CRICKET
  • एसिया कप क्रिकेट २०२३ को आयोजना पाकिस्तान र श्रीलंकाले गर्ने भएको छ । दुईवटा देशले एसिया कप आयाजना गर्न लागेको यो पहिलो पटक हो ।
  • संस्करण :१६ औँ
  • आयोजक : श्रीलंका र पाकिस्तान
  • मिति : ३१ अगष्ट – १७ सेष्टेम्बर २०२३
  • जम्मा खेल : १३ (४ वटा पाकिस्तानमा र ९ वटा खेल श्रीलंकामा आयोजना गरिने)
  • सहभागी: ६ राष्ट्र
समूह Aसमूह B
नेपालश्रीलंका
भारतबंगलादेश
पाकिस्तानअफ्गानिस्तान
  • पछिल्लो संस्करण (१५ औँ) : सन्‌ २०२२, युएइ (विजेता : श्रीलंका)
  • पहिलो संस्करण : सन्‌ १९८४, युएइ (विजेता : भारत)

एसिया कप विजेताहरूको सूची (सन्‌ १९८४-२०२२)

वर्ष विजेताउपविजेता आयोजक
१९८४IndiaSri LankaUAE
१९८६Sri LankaPakistanSri Lanka
१९८८IndiaSri LankaBangladesh
१९९०/९१IndiaSri LankaBangladesh
१९९५IndiaSri LankaUAE
१९९७Sri LankaIndiaSri Lanka
२०००PakistanSri LankaBangladesh
२००४Sri LankaIndiaSri Lanka
२००८Sri LankaIndiaPakistan
२०१०IndiaSri LankaSri Lanka
२०१२PakistanBangladeshBangladesh
२०१४Sri LankaPakistanBangladesh
२०१६IndiaBangladeshBangladesh
२०१८IndiaBangladeshUAE
२०२२Sri LankaPakistanUAE
२०२३Sri Lanka & Pakistan

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 175
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 130
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 64
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 75
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA