Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

UNO को ७८ औँ महासभाको अध्यक्षमा डेनिस फ्रान्सिस निर्वाचित र UNGA

  • Prija Shrestha
  • July 16, 2023
  • 473

UNO को ७८ औँ महासभाको अध्यक्षमा डेनिस फ्रान्सिस निर्वाचित र UNGA

UNO को ७८ औँ महासभाको अध्यक्षमा डेनिस फ्रान्सिस निर्वाचित र UNGA

UNO को ७८ औँ महासभाको अध्यक्षमा डेनिस फ्रान्सिस निर्वाचित

  • संयुक्त राष्ट्र संघको ७८औँ महासभाको अध्यक्षमा डेनिस फ्रान्सिस निर्वाचित भएका छन्‌ ।
  • मिति: १ जुन २०२३
  • उनी ट्रिनिडाड एड टोबागोका कूटनीतिज्ञ हुन्‌ जसले २०२१ देखि संयुक्त राष्ट्रसंघमा आफ्नो देशको स्थायी प्रतिनिधिको रूपमा सेवा गरिरहेका छन्‌।
  • उनले आगामी सेष्टेम्बरदेखि एक वर्षका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्‌ ।

महासभाका अध्यक्षता गर्ने पछिल्ला व्यक्तिहरु

७७ औँ महासभा (२०२२)सावा कोरोसीहंगेरी
७६ औँ महासभा (२०२१)अब्दुल्लाह शाहिदमाल्दिभ्स
७५ औँ महासभा (२०२०)भोल्का बोज्किरटर्की

General Assembly of the United Nations(UNGA)

  • यो संयुक्त राष्ट्र संघको छ वटा प्रमुख अंगहरू मध्ये एक हो, जसले संयुक्त राष्ट्र संघको मुख्य विचार-विमर्श, नीति निर्माण, र प्रतिनिधि अंगको रूपमा सेवा गर्दछ।
  • बैठक सुरु : प्रत्येक वर्ष सेष्टेम्बर महिनाको तेस्रो मंगलबार
  • महासभामा प्रत्येक सदस्य राष्ट्रले पाँचजना प्रतिनिधि पठाउन सक्छन्‌, तर मतदान भने एकजनाले मात्र गर्न पाउँछ ।
  • महासभाको कार्यकाल : एक वर्ष
  • पहिलो महासभा : १९४६ जनवरी १०, वेस्टमिन्स्टर सेन्ट्रल हल, लन्डन
  • पहिलो महासभाको अध्यक्ष : पल-हेनरी स्पाक (बेल्जियम)

हालसम्म महासभाको अध्यक्षता गर्ने महिलाहरु : ४ जना

नामदेशमहासभा संस्करण
बिजयालक्ष्मी पण्डितभारत८औँ
वाङ्गी ब्रुक्सलाइवेरया२४औं
हायाद रसद अल खलिफाबहराइन६१औँ
मारिया फर्नाण्डा इस्पिनेसाइ्क्वेडर७३औँ

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 175
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 130
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 64
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 75
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA