Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अष्ट्रेलियन ओपन २०२३ – Australian Open

  • Bijeta Kunwar
  • July 16, 2023
  • 389

अष्ट्रेलियन ओपन २०२३ – Australian Open

अष्ट्रेलियन ओपन २०२३ – Australian Open
  • प्रतियोगिता संचालन : १६-२९ जनवरी २०२३
  • संस्करण : १११ औँ
  • खेल स्थल : मेलबर्न पार्क
  • यो प्रतियोगिता हार्डकोर्टमा खेलिन्छ ।
  • वार्षिक रुपमा सञ्चालन हुने मुख्य चार टेनिस प्रतियोगिता (अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन) मध्ये यो पहिले (जनवरीमा) खेलिन्छ ।

पुरुष एकल

  • विजेता : नोभाक जोकोविच (१० औं उपाधि)
  • सन्‌ २०२३ को उपाधि जिते संगै जोकोविच, अस्ट्रेलियन ओपन र (१०) को सर्वाधिक उपाधि जित्ने खेलाडी बनेका छन्‌।
  • उपविजेता : स्टेफानोस सितसिपास, ग्रिस

महिला एकल

  • विजेता : Aryna Sabalenka, बेलारुस (पहिलो उपाधि)
  • उपविजेता : Elena Rybakina, काजकिस्तान
  • महिलातर्फ सर्वाधिक अस्ट्रेलियन ओपन जिल्ने खेलाडी : माररिट कोर्ट, अस्ट्रेलिया (११ पटक)

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 175
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 130
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 64
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 75
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA