Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

फ्रेन्च ओपन २०२३ – French Open

  • Bijeta Kunwar
  • July 16, 2023
  • 388

फ्रेन्च ओपन २०२३ – French Open

फ्रेन्च ओपन २०२३ – French Open
  • प्रतियोगिता संचालन : २८ मे – ११ जुन २०२३
  • संस्करण : १२७ औँ
  • खेल स्थल : रोल्यान्ड गारोस स्टेडियम
  • यो प्रतियोगिता Clay Court मा खेलिन्छ ।
  • फ्रेन्च ओपनलाई रोल्यान्ड-गारोस पनि भनिन्छ । यो पेरिसमा दुई हप्तासम्म चल्ने प्रमुख टेनिस प्रतियोगिता हो, जुन प्रत्येक वर्ष मे महिनाको अन्त्यमा सुरु हुन्छ।

पुरुष एकल

  • विजेता : नोभाक जोकोविच (तेस्रो उपाधि)
  • उपविजेता : क्यास्पर रुड, नर्वे
  • सर्वाधिक पटक फ्रेन्च ओपनको उपाधि जिल्ले : राफेल नाडाल, स्पेन (१४ पटक)

महिला एकल

  • विजेता : इगा स्विटेक, पोल्याण्ड (तेस्रो उपाधि)
  • उपविजेता : कारोलिना मुचोवा, चेक गणतन्त्र
  • महिलातर्फ सर्वाधिक फ्रेन्च ओपन जिल्ने खेलाडी : क्रिस एभर्ट, अमेरिका (७ पटक)

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 185
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 133
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 64
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 75
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA