Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा विसं २०८२ वैशाख १७ मा सार्वजनिक वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क, २०८१ /८२  अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (अर्थतन्त्रको आकार) कति रहेको अनुमान छ?

  • Bikash Shrestha
  • November 02, 2025
  • 578

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा विसं २०८२ वैशाख १७ मा सार्वजनिक वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क, २०८१ /८२  अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (अर्थतन्त्रको आकार) कति रहेको अनुमान छ?

According to the Annual National Accounts Statistics 2081/82 released by the National Statistics Office on 17 Baisakh 2082 BS, what is the estimated gross domestic product (size of the economy) of the country?
राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा विसं २०८२ वैशाख १७ मा सार्वजनिक वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क, २०८१ /८२  अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (अर्थतन्त्रको आकार) कति रहेको अनुमान छ?
₹. ६१  खर्ब सात अर्ब अर्थतन्त्रको आकार आव २०८०/८१ मा ५७ खर्ब नौ अर्ब र आव २०७९/८० मा ५३ खर्ब ६७ अर्ब रहेको थियो ।
आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) : ३.९९ प्रतिशत आर्थिक वृद्धिदर (उपभोक्ता मूल्यमा) : ४.६१  प्रतिशत
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १४९६ अमेरिकी डलर प्रतिव्यक्ति कुल राष्ट्रिय आय: १५१७  अमेरिकी डलर
वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको हिस्सा : कुल गार्हस्थ्य उत्पादनको २५.८९ प्रतिशत कुल राष्ट्रिय बचत : कुल गार्हस्थ्य उत्पादनको ३६.२४ प्रतिशत
आयात (वस्तु तथा सेवा) : कुल गार्हस्थ्य उत्पादनको ३२.९१ प्रतिशत निर्यात (वस्तु तथा सेवा) : कुल गार्हस्थ्य उत्पादनको ८.७४ प्रतिशत

 

Categories

  • Current Affairs 738
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 39
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 61
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 45
Films recommended for the Oscar Award (Best International Feature Film category) from Nepal so far
Others

हालसम्म नेपालबाट ओस्कार अवार्ड (उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधा) का लागि सिफारिस गरिएका चलचित्रहरू

  • Aug 08, 2026
  • 39
Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 204
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA