पहिलो पटक AI मन्त्री नियुक्त गर्ने देश बन्यो अल्बानिया

अल्बानिया ले पहिलो पटक AI मन्त्री नियुक्त गरेको छ।
-
नियुक्ति मिति: सेप्टेम्बर ११, २०२५
-
नाम: Diella (अल्बानियाली भाषामा “सूर्य”)
-
मुख्य काम: सार्वजनिक खरिदमा निगरानी गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने
-
लक्ष्य: खरिद प्रणालीलाई १००% पारदर्शी र भ्रष्टाचारमुक्त बनाउने
-
पहिलाको भूमिका: नागरिकलाई सहयोग गर्ने भर्चुअल सहायक (e-Albania प्लेटफर्ममा)
-
विवाद: विपक्षीहरूले “मन्त्री मानिस हुनुपर्छ” भन्दै यसलाई असंवैधानिक भनेका छन्
-
उद्देश्य: प्रविधि प्रयोग गरेर सरकारलाई अझ पारदर्शी र उत्तरदायी बनाउने