Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

हात्ती सुन्दरी प्रतियोगिता - २०८२

  • Ajnabee Khadka
  • December 29, 2025
  • 1172

हात्ती सुन्दरी प्रतियोगिता - २०८२

Elephant Beauty Contest - 2082
  • १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत सम्पन्न भएको प्रतियोगिता,
  • हात्ती सुन्दरी प्रतियोगिताको सुरुवात औपचारिक रूपमा सन् २०१० देखि भएको,

  • हात्ती सुन्दरी प्रतियोगिता - २०८२ को विजेता हात्ती: पुनमकली (प्रतिनिधित्व गरेको संस्था:ल्यान्डमार्क होटेल, पोखरा)
  • द्वितीय हुने हात्ती: सेल्फिकली (प्रतिनिधित्व गरेको संस्था:गौतम होटल, बर्दिबास)
  • तृतीय हुने हात्ती: चम्पाकली (प्रतिनिधित्व गरेको संस्था:हेरिटेज टुर्स एन्ड ट्राभल)
  • पुरस्कार राशी: क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ
  • हात्ती सुन्दरी प्रतियोगिता - २०८१ को विजेता हात्ती: बिजुलीकली
  • हात्ती सुन्दरी प्रतियोगिता - २०८० को विजेता हात्ती: सेल्फीकली

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 41
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 53
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 151
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 185
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA