Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

दरवार हाई स्कुलको पहिलो महिला प्रधानाध्यापक

  • Ajnabee Khadka
  • December 26, 2025
  • 1303

दरवार हाई स्कुलको पहिलो महिला प्रधानाध्यापक

First female principal of Durbar High School
  • दरबार हाईस्कुलको प्रथम महिला प्रधानाध्यापक हुन् सफल व्यक्तित्व: शारदा कुमारी पौडेल
  • नियुक्ति मिति: वि.सं. २०८२ मङ्सिर ४
  • उहाँको नियुक्ति शिक्षा नियमावली, २०५९ को नियम ९३ को उपनियम (५) को अनुसूची-१३ बमोजिम गरिएको,
  • स्थापना भएको १७२ वर्षपछि, नेपालको पहिलो विद्यालय दरबार हाई स्कुलले पहिलो पटक महिला प्रधानाध्यापक पाएको, 

  • दरबार हाई स्कुलको स्थापना: वि.सं. १९१० असोज २७
  • संस्थापक: श्री ३ जङ्गबहादुर राणा
  • जङ्गबहादुर राणा बेलायत भ्रमणबाट फर्केपछि आफ्ना छोराछोरीलाई अंग्रेजी शिक्षा दिन यो विद्यालयको स्थापना गरेका,
  • पुरानो नाम: दरवार हाई स्कुल
  • वर्तमान नाम: भानु माध्यमिक विद्यालय
  • पहिलो प्रधानाध्यापक: मि. केनिङ
  • दरबार स्कुलको पहिलो सुपरीबेक्षक: मि. रोस
  • पहिलो नेपाली हेडमास्टर: रुद्रराज पाण्डे (वि.सं. १९८२ मा नियुक्त)
  • दरबार स्कुलमा अंग्रेजी विषय पढाउने पहिलो नेपाली शिक्षक: गरुढध्वज राणा
  • सर्वसाधारण जनताका छोराछोरी पढाउन प्रवेश खुला: वि.सं. १९४२ (तत्कालीन प्रधानमन्त्री देव शमशेर ले यसलाई सर्वसाधारणका लागि खुला गरेका,)
  • प्रारम्भिक शैक्षिक सम्बन्धन (Affiliation): कलकत्ता विश्वविद्यालय

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 41
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 53
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 151
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 185
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA