Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

Gen-Z आन्दोलन

  • Bikash Shrestha
  • September 14, 2025
  • 2391

Gen-Z आन्दोलन

Gen-Z Protesst

Gen-Z आन्दोलन देखि शुसिला कार्कीको नेतृत्वको अन्तरिम सरकार सम्म

• नेपालमा हालसालै भएको आन्दोलनको नेतृत्व कसले गरेका हुन् ?
(gen-z) Generation Z
(Gen Z भन्नाले लगभग सन् १९९६-२०१२ बीच जन्मिएका पुस्तालाई जनाइन्छ।
मुख्यतः Gen Z Internet + Social Media + Awareness + Change चाहने युवा पुस्ता हो।)

• जेन-जी आन्दोलनको प्रमुख २ तत्कालिन कारण कुन तिए?
Corruption & Social Media Ban
(गत २०८२ भदौ १९ मा नेपाल सरकारले २६ ओटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णन गरेको थियो।)

• नेपालको Gen Z आन्दोलनमा "नातावाद र राजनीतिक परिवारवाद" विरुद्ध प्रयोग गरिएको चर्चित शब्द कुन हो ?
Nepo Babies
(अर्थः शक्तिशाली नेता वा उच्च अधिकारीका "बच्चा/नातेदार" जसले अवसर, जागिर, छात्रवृत्ति वा सुविधा योग्यताभन्दा नातावाद (nepotism)
को भरमा पाएका हुन्छन् । सामान्य युवाले संघर्ष गर्दा उनीहरूले बाबु-आमाको हैसियतका कारण सजिलै प्रगति गर्छन् ।)


• जेन-जी आन्दोलनको मुख्य नारा के के थिए ?
"Enough is Enough" / "Wake Up Gen Z" / "Youths Against Corruption"


 अन्य घटनाक्रम :
• नेपालमा जेन-जी आन्दोलनको सुरुवात : २०८२ भदौ २३ गते
(सेप्टेम्बर ८ मा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सुरु भएको र २३ र २४ गते २ दिन चलेको ।)
• गृहमन्त्री रमेश लेखकले राजिनामा : २०८२ भदौ २३ गते
• सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवा गर्ने मन्त्रीपरिषद्‌को निर्णन  २०८२ भदौ २३ गते
• प्रधानमन्त्री केपि शर्मा वलीले राजिनामा : २०८२ भदौ २४ गते
• प्रधान सेनापति अशोकराज सिग्देलले राज्यको नाममा सम्बोधन : २०८२ भदौ २४ गते
• शुसिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन (संसद विघटन) २०८२ भदौ २७ गते
(अन्तरिम प्रधानमन्त्रीको रुपमा पुर्व प्रधानन्यायाधिस शुसिला कार्की बन्नुभएको। नेपालको पहिलो महिला
प्र.म तथा नेपालको ४६ औं प्रधानमन्त्री।)


 आक्रमणमा भएको मुख्य क्षति :
• ५० बढिको मृत्यु र एक हजारभन्दा बढी घाइते भएका ।
• कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका का मुख्य भवनहरू जलेका।
• प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित महत्वपूर्ण सरकारी भवन र शीर्ष नेताहरूको निवासमा ठूलो क्षति ।
• सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, प्रधानमन्त्री तथा राष्ट्रपति भवनमा ठूलो क्षति

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 293
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 269
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 47
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 143
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 269
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA