Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०८२ को महत्वपूर्ण तथ्यांकहरु

  • Ajnabee Khadka
  • December 30, 2025
  • 1006

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०८२ को महत्वपूर्ण तथ्यांकहरु

Important figures from the Auditor General's Annual Report 2082
  • कति औं प्रतिवेदन: ६२ औं
  • नेपालको संविधानको धारा २४१ बमोजिम आ.व. २०८०/०८१ को लेखापरीक्षण सम्पन्न गरी धारा २९४(१) बमोजिम प्रतिवेदन पेश भएको,
  • निम्न प्रकारका लेखापरीक्षण गर्ने गरिएको;
    • वित्तीय लेखापरीक्षण
    • कार्यमूलक लेखापरीक्षण
    • वातावरणीय लेखापरीक्षण
    • सूचना प्रविधि लेखापरीक्षण
    • विशेष लेखापरीक्षण
  • कुल बेरुजु: ९१ अर्ब ५९ करोड ७९ लाख
    • असुल गर्नुपर्ने: ३२.८९ प्रतिशत
    • नियमित गर्नुपर्ने: ६१.२७ प्रतिशत र
    • पेश्की: ५.८४ प्रतिशत रहेको
  • लेखापरीक्षण अङ्कको तुलनामा बेरुजु प्रतिशत;
    • सङ्घ: १.५४%
    • प्रदेश: १.३६%
    • स्थानीय तह: २.२६%
    • समिति र अन्य संस्था: २.७४%
    • औसत बेरुजु: १.८१%
  • लेखापरीक्षण अंकको तुलनामा बेरुजु प्रतिशत बढी र कम हुने प्रदेश;
    • बढी: मधेश (२.५७ प्रतिशत)
    • कम: बागमती (०.८२ प्रतिशत)
  • लेखापरीक्षण अंकको तुलनामा बेरुजु प्रतिशत बढी र कम हुने स्थानीय तह;
    • शून्य बेरुजु हुने स्थानीय तह: महाभारत गाउँपालिका, काभ्रेपलाञ्चोक
    • बढी बेरुजु हुने स्थानीय तह: विष्णुपुर गाउँपालिका, सप्तरी (१४.३३%)

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 27
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 54
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 40
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 16
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 28
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA