Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कोशी प्रदेश सम्बन्धी जानकारी

  • Ajnabee Khadka
  • December 12, 2025
  • 2933

कोशी प्रदेश सम्बन्धी जानकारी

Information about Koshi Province
  • क्षेत्रफल – २५,९०५ वर्ग कि.मी. (१७.६०%)
  • जनसङ्ख्या – ४९,६१,४१२ (१८.८९%)
  • कोशी प्रदेशको स्थायी राजधानी – विराटनगर, मोरङ
  • राजधानी घोषणा – २०७६ साल वैशाख २३ गते
  • प्रदेशको नामाकरण – २०७९ साल फागुन १७ गते
  • जिल्ला सङ्ख्या – १४ वटा
  • स्थानीय तह – १३७ वटा
  • गाउँपालिका – ८८ वटा
  • नगरपालिका – ४६ वटा
  • उपमहानगरपालिका – २ वटा
    • इटहरी उपमहानगरपालिका
    • धरान उपमहानगरपालिका
  • महानगरपालिका – १ वटा
    • विराटनगर महानगरपालिका
  • निर्वाचन क्षेत्र
    • प्रतिनिधि सभातर्फ – २८
    • प्रदेश सभातर्फ – ५६
  • सबैभन्दा ठूलो जिल्ला – ताप्लेजुङ (३६४ वर्ग किलोमिटर)
  • सबैभन्दा सानो जिल्ला – तेह्रथुम (६७९ वर्ग किलोमिटर)
  • जनसङ्ख्यामा ठूलो जिल्ला – मोरङ
  • जनसङ्ख्यामा सानो जिल्ला – तेह्रथुम
  • सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश,
  • सबैभन्दा धेरै जिल्ला भएको प्रदेश,
  • सबैभन्दा धेरै गाउँपालिका भएको प्रदेश,
  • सबैभन्दा अन्तिम पटक नामाकरण गरिएको प्रदेश,
  • साक्षरता दर – ७९.४७%
  • मानव सूचकाङ्क – ०.६१०
  • जम्मा वडा सङ्ख्या – ११७७ वटा

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 31
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 58
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 44
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 19
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 30
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA