Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Ajnabee Khadka
  • September 06, 2026
  • 206

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

National Day Against Human Trafficking, 2026
  • राष्ट्रिय दिवस मनाइने मिति: हरेक वर्षको भदौ २० गते (अन्तराष्ट्रिय रुपमा जुलाई ३० मा मानव बेचबिखन विरुद्धको विश्व दिवस मनाइन्छ,)
  • संस्करण: २०औँ
  • वि.सं. २०८३ को मूल नारा: "प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता"
  • दिवस मनाउनुको ऐतिहासिक पृष्ठभूमि: वि.सं. २०६३ भदौ २० गते तत्कालीन व्यवस्थापिका संसद्द्वारा 'महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि सन् २००२' अनुमोदन भएको स्मरणमा,
  • मनाउन थालिएको वर्ष: वि.सं. २०६४ देखि (भदौ २० गते)
  • सार्क महासन्धि अनुमोदनको आधार: सन् २००२ मा काठमाडौँमा सम्पन्न ११ औँ सार्क शिखर सम्मेलनबाट पारित महासन्धि
  • सम्बन्धित मुख्य मन्त्रालय: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • ऐन तथा कानुनी व्यवस्था: मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली, २०६४
  • दिवसको मुख्य उद्देश्य: मानव बेचबिखन विरुद्ध जनचेतना फैलाउनु, रोकथाम गर्नु र पीडितको संरक्षण गर्नु,

Categories

  • Current Affairs 783
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 131
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 43
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 126
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 131
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 154
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA