Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय पुस्तकालय दिवस, २०८३

  • Ajnabee Khadka
  • August 31, 2026
  • 259

राष्ट्रिय पुस्तकालय दिवस, २०८३

National Library Day, 2083
  • दिवस मनाइने मिति: नेपालमा प्रत्येक वर्षको भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाइन्छ,
  • २०८३ सालको संस्करण: वि.सं. २०८३ भदौ १५ गते नेपालमा १९ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको,
  • २०८३ को नारा (Slogan): १९ औँ दिवसको नारा “बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य” तय गरिएको,
  • मनाउन सुरु गरिएको वर्ष: नेपाल सरकारले वि.सं. २०६५ सालदेखि औपचारिक रूपमा यो दिवस मनाउन थालेको,
  • ऐतिहासिक पृष्ठभूमि (लालमोहर): तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले वि.सं. १८६९ भदौ १५ गते पुस्तकालय सम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा मनाइने,
  • 'पुस्तक चितै तहबिल' को स्थापना: राजा गीर्वाणयुद्धले स्थापना गरेको उक्त ऐतिहासिक निकायलाई नै नेपालको पुस्तकालय इतिहासको प्रस्थानविन्दु मानिन्छ,
  • नेपालको पहिलो पुस्तकालयाध्यक्ष (Librarian): पुस्तक चितै तहबिलको रेखदेखका लागि नियुक्त गरिएका पण्डित केदारनाथ झा नेपालका पहिलो पुस्तकालयाध्यक्ष
  • नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना: वि.सं. २०१३ सालमा नेपाल सरकारले 'नेपाल राष्ट्रिय पुस्तकालय (Nepal National Library)'को स्थापना गरेको,
  • संवैधानिक व्यवस्था: नेपालको वर्तमान संविधानको धारा ५१ को (ज) मा सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवर्द्धन गर्ने राज्यको नीति उल्लेख,

Categories

  • Current Affairs 783
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 141
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 47
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 129
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 137
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA