विविध विशेषता बोकेका राष्ट्रिय निकुञ्जहरू

विशेषता (Feature) | राष्ट्रिय निकुञ्ज |
नेपालको सबैभन्दा पहिलो र पुरानो राष्ट्रिय निकुञ्ज | चितवन राष्ट्रिय निकुञ्ज |
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज | सगरमाथा राष्ट्रिय निकुञ्ज |
नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज | शे. फोक्सुन्डो |
तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज | बर्दिया राष्ट्रिय निकुञ्ज |
हिमाली क्षेत्रको पहिलो राष्ट्रिय निकुञ्ज | लाङ्टाङ राष्ट्रिय निकुञ्ज |
नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज | रारा राष्ट्रिय निकुञ्ज |
चारकोसे झाडी कुन राष्ट्रिय निकुञ्जमा पाइन्छ ? | पर्सा राष्ट्रिय निकुञ्ज |
सबैभन्दा धेरै पर्यटक घुम्न जाने राष्ट्रिय निकुञ्ज कुन हो ? | चितवन राष्ट्रिय निकुञ्ज |
राजधानीबाट सबैभन्दा नजिक रहेको राष्ट्रिय निकुञ्ज | शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज |
जैविक विविधताको दृष्टिकोणले विश्वकै अग्रणी स्थानमा रहेको राष्ट्रिय निकुञ्ज | लाङ्टाङ राष्ट्रिय निकुञ्ज |
विश्वकै गहिरो अरुण उपत्यका (१२१९ मी.) कुन राष्ट्रिय निकुञ्जमा पर्छ ? | मकालु बरुण राष्ट्रिय निकुञ्ज |