राष्ट्रिय चिया दिवश, २०८२

1) कहिले मनाइन्छ ? वैशाख १५ गते
2) राष्ट्रिय चिया दिवस २०८२ को नारा : स्वस्थ चिया दिगो बजार, समृद्ध नेपालको आधार
3) राष्ट्रिय चिया दिवस २०८१ को नारा : कृषि पर्यटन र औद्योगिकरण : नेपाली चियाको दिगो बजारीकरण
4) विश्वको पहिलो नगदे बालि कुन हो ? चिया
5) चिया उत्पादन गर्ने प्रमुख राष्ट्र : भारत, श्रिलंका, केन्या, इण्डोनेसिया, चिन (सुत्र : भासि के इचि )
6) पहाडि जिल्लामा उत्पादन हुने चिया : अर्थोडक्स चिया