राष्ट्रिय याक दिवश, २०८२

●कहिलेबाट मनाउन सुरु गरिएको हो ? वि.सं २०८२ बाट ।
●कहिले मनाइन्छ ? वैशाख ७ गते ।
● नारा के रहेको छ ? याक चौंरी प्रर्वद्धन हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण ।
● याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।