Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको प्रमाणिक समय

  • Ajnabee Khadka
  • December 29, 2025
  • 1178

नेपालको प्रमाणिक समय

Nepal Standard Time - NST
  • औपचारिक नाम: नेपालको प्रमाणिक समय (Nepal Standard Time - NST)
  • समय अन्तराल (Offset): GMT +५:४५ (ग्रिनविच मानक समय (GMT) भन्दा ५ घण्टा ४५ मिनेट अगाडि)
  • आधार रेखा (मेरिडियन): ८६° १५' पूर्वी देशान्तर
  • आधार मानिएको स्थल: गौरीशंकर हिमाल (दोलखा जिल्ला)
    • यो समय दोलखा जिल्लाको रोल्वालिङ हिमशृङ्खलामा पर्ने गौरीशंकर हिमाल (७,१३४ मिटर) लाई काटेर गएको देशान्तर रेखाका आधारमा निर्धारण गरिएको,
  • लागू भएको मिति: वि.सं. २०४२ वैशाख १ गते (सन् १९८५ अप्रिल १४)

  • नेपालले आफ्नो आधिकारिक प्रमाणिक समय (Nepal Standard Time - NST) लागू गर्नुभन्दा अघि भारतको समय मापन (Indian Standard Time - IST) अनुसार घडी मिलाउने गर्दथ्यो,
  • नेपालको समय भारतको प्रमाणिक समय (IST) भन्दा १५ मिनेट अगाडि र चीनको समय (CST) भन्दा २ घण्टा १५ मिनेट पछाडि रहेको,

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 33
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 61
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 48
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 20
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 34
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA