Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको आवधिक योजनाहरूको अवधि, कुल लगानी र अपेक्षित आर्थिक वृद्धिका लक्ष्य र तिनका प्रगतिहरू

  • Ajnabee Khadka
  • December 23, 2025
  • 651

नेपालको आवधिक योजनाहरूको अवधि, कुल लगानी र अपेक्षित आर्थिक वृद्धिका लक्ष्य र तिनका प्रगतिहरू

Nepal's periodic plans, duration, total investment, and expected economic growth targets and their progress
योजना वर्षहरू अवधि कुल लगानी अनुमान औसत आर्थिक वृद्धि (लक्ष्य) औसत आर्थिक वृद्धि (प्रगति)
पहिलो २०१३-२०१८ पञ्च वर्षे ०.३३ -  
दोस्रो २०१९-२०२२ त्रिवर्षे ०.६० -  
तेस्रो २०२२-२०२७ पञ्च वर्षे २.५० -  
चौथो २०२७-२०३२ पञ्च वर्षे ३.५४ ४.० २.६
पाँचौ २०३२-२०३७ पञ्च वर्षे ९.२० - ११.४० - २.३
छैठौं २०३७-२०४२ पञ्च वर्षे २१.७५ ४.३ ४.४
सातौं २०४२-२०४७ पञ्च वर्षे २९.०० ४.५ ४.९
आठौं २०४९-२०५४ पञ्च वर्षे १७०.३३ ५.१ ४.९
नवौं २०५४-२०५९ पञ्च वर्षे ३७२.७१ ६.० ३.६
दशौं २०५९-२०६४ पञ्च वर्षे ६०९.८२ ६.२ ३.४
एघारौं २०६४-२०६७ त्रिवर्षीय ५११.३८ ५.५ ४.७
बाह्रौं २०६७-२०७० त्रिवर्षीय १०२३.७० ५.५ ३.९
तेह्रौं २०७०-२०७३ त्रिवर्षीय १४७१.५६ ६.० ३.१
चौधौं २०७३-२०७६ त्रिवर्षीय २४२४.९६ ७.२ ७.४
पन्ध्रौं २०७६-२०८१ पञ्च वर्षे ९२२९.२९ १०.३ २.६
सोह्रौं २०८१-२०८६ पञ्च वर्षे १११८४.२३ ७.३ *

 

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 56
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 43
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 17
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 28
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA