Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कानुनको शासन सूचकांक, २०२५

  • Ajnabee Khadka
  • January 05, 2026
  • 1081

कानुनको शासन सूचकांक, २०२५

Rule of Law Index, 2025
  • विश्वभरिका देशहरूमा कानुनको पालना र न्यायको अवस्था मापन गर्ने एक प्रमुख विश्वव्यापी सूचकांक,
  • प्रकाशन गर्ने संस्थान: वर्ल्ड जस्टिस प्रोजेक्ट (World Justice Project - WJP)
  • WJP ले मुख्यतया यी ८ क्षेत्रहरूलाई हेरेर अंक प्रदान गर्दछ:
    1. सरकारी शक्तिको सीमा (Constraints on Government Powers)
    2. भ्रष्टाचारको अभाव (Absence of Corruption)
    3. खुला सरकार (Open Government)
    4. मौलिक अधिकार (Fundamental Rights)
    5. शान्ति र सुरक्षा (Order and Security)
    6. नियामक कार्यान्वयन (Regulatory Enforcement)
    7. देवानी न्याय (Civil Justice)
    8. फौजदारी न्याय (Criminal Justice)

समग्र स्कोरका आधारमा क्रमबद्ध देशहरू (शीर्ष ५ उच्चतम र न्यूनतम):

शीर्ष ५ उच्चतम शीर्ष ५ न्यूनतम
१.) डेनमार्क १३९.) निकारागुआ
२.) नर्वे १४०.) हाइटी
३.) फिनल्याण्ड १४१.) कम्बोडिया
४.) स्वीडेन १४२.) अफगानिस्तान
५.) न्यूजिल्याण्ड १४३.) भेनेजुएला

नेपालको अवस्था (२०२५ को प्रतिवेदन अनुसार):

  • विश्वव्यापी स्थान: ७२ औँ (कूल १४३ देशमध्ये)
  • क्षेत्रीय स्थान (दक्षिण एसिया): १ औँ (कूल ६ देशमध्ये)
  • आय समूह स्थान (निम्न-मध्यम आय): ५ औँ (कूल ३५ देशमध्ये)
  • स्कोर परिवर्तन: नेपालको समग्र स्कोरमा यस वर्ष १% भन्दा कमले गिरावट आएको,

दक्षिण एसियामा नेपालको स्थिति:

क्षेत्रीय स्थान देश  विश्वव्यापी स्थान स्कोर अवस्था
१ नेपाल ७२ ०.५२ क्षेत्रकै उत्कृष्ट
२ श्रीलंका ७७ ०.५१ मध्यम
३ भारत ८६ ०.४९ मध्यम
४ बंगलादेश १२५ ०.३९ कमजोर
५ पाकिस्तान १३० ०.३७ कमजोर
६ अफगानिस्तान १४२ ०.३१ अत्यन्त कमजोर

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 41
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 54
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 151
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 185
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA