Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्रसंघ (UNO) का महासचिव विशेष

  • Ajnabee Khadka
  • November 30, 2025
  • 712

संयुक्त राष्ट्रसंघ (UNO) का महासचिव विशेष

Secretary General of the United Nations (UNO)
महासचिव (Secretary-General) विशेषता (Key Facts)
एन्टोनियो गुटेर्रेस
  • Action for Peace Programme का प्रस्तावक,
  • सन् २०१६ मा पहिलो र सन् २०२१ जुन १८ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका,
बुत्रोस बुत्रोस घाली
  • Agenda for Peace का प्रस्तावक, 
  • Agenda for Development का प्रस्तावक,
कोफी अन्नान
  • Quiet Revolution का प्रस्तावक,
  • भिटो हटाउने प्रस्ताव गर्ने, 
उथान्त
  • सबैभन्दा लामो समयसम्म महासचिव हुने (१९६१ देखि १९७१ डि ३१ सम्म)
  •  Neharu Award प्राप्त गर्ने प्रथम महासचिव,
  • लुम्बिनीको गुरुयोजना बनाइ लागू गर्न सहयोग गरेका,
  • तेस्रो कार्यकाल घोषणा गरेका तर नपाएका महासचिव,
ट्रिग्वे ली
  • पदबाट राजीनामा दिने महासचिव,
ड्याग ह्यामरशोल्ड
  • ट्रोइका प्रस्तावक,
  • कार्यकालमै विमान दुर्घटनामा मृत्यु हुने महासचिव,
कोफी अन्नान र ड्याग ह्यामरशोल्ड
  • नोबेल पुरस्कार पाउने महासचिव,
ट्रिग्वे ली र डा. बुत्रोस बुत्रोस घाली
  • नेपाल नआएका महासचिव (बाँकी सबै आएका),

 

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 42
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 60
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 38
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 47
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA