Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सूचना प्रविधि सम्बन्धित केही मितिहरू

  • Ajnabee Khadka
  • January 13, 2026
  • 636

सूचना प्रविधि सम्बन्धित केही मितिहरू

Some dates related to information technology
मिति घटना
वि.सं. १९०८ छापाखानाको सुरुवात (जङ्गबहादुरको पालामा)
सन् १८७४ अक्टोबर ९ विश्व हुलाक संघको स्थापना (जापान, टोकियो)
वि.सं. १९३५ नेपालमा हुलाक घरको स्थापना (गोश्वारा हुलाक)
वि.सं. १९३८ दुई पैसाको टिकट प्रकाशन
वि.सं. १९४४ चिठ्ठीमा टिकट टाँस्ने व्यवस्था
सन् १९४८ विश्व हुलाक संघ राष्ट्रसंघको विशिष्टीकृत निकाय बनेको
वि.सं. १९५० गोरखा भारत जीवन पत्रिका प्रकाशन
वि.सं. १९५५ सुधासागर पत्रिका (नेपालको पहिलो) प्रकाशन
सन् १९५६ जुलाई ११ नेपालले विश्व हुलाक संघको सदस्यता पाएको
वि.सं. १९५८ बैशाख २४ गोरखापत्रको स्थापना (देव शमशेरको पालामा)
वि.सं. १९६९ गोरखा भाषा प्रकाशिनी समितिको गठन
सन् १९६९ विश्व हुलाक दिवस मनाउन सुरु गरिएको
वि.सं. १९७३ असार २० टेलिफोन सेवाको सुरुवात (चन्द्र शमशेरको पालामा)
सन् १९७८ विश्व हुलाक संघ 'Universal Postal Union' मा परिणत
वि.सं. १९८३ गोर्खापत्रको नाम 'गोरखापत्र' बनाइएको
वि.सं. १९८४ गोरखापत्रमा पहिलोपल्ट तस्विर छापिएको
वि.सं. १९९१ शारदा पत्रिका प्रकाशित
वि.सं. १९९८ गोरखापत्रको विशेषांक प्रकाशन सुरुवात
वि.सं. २००० गोरखापत्र हप्तामा दुईपल्ट प्रकाशित हुन थालेको
वि.सं. २००५ मोहन आकाशवाणी सेवाको सुरुवात
वि.सं. २००७ फागुन ७ आवाज पत्रिका (पहिलो दैनिक) प्रकाशित
वि.सं. २००७ चैत्र २० रेडियो नेपालको स्थापना
वि.सं. २००८ राजपत्रको प्रकाशन सुरुवात
वि.सं. २०१६ दुरसंचार विभागको स्थापना
वि.सं. २०१७ फागुन ७ गोरखापत्र दैनिक प्रकाशन र बहुभाषामा सुरु
सन् १९६७ जुन ७ बी.बी.सी. नेपाली सेवाको सुरुवात
वि.सं. २०३२ असार १ नेपाल टेलिकम (दुरसंचार संस्थान) को स्थापना
सन् १९७६ ई-मेल सेवाको सुरुवात
वि.सं. २०३९ सगरमाथा भु-उपग्रह केन्द्रको स्थापना
वि.सं. २०४० डिजिटल टेलिफोनको सेवा सुरुवात
वि.सं. २०४१ माघ १७ नेपाल टेलिभिजनको स्थापना
वि.सं. २०४२ STD सेवा सुरु
वि.सं. २०४२ पुस १४ नेपाल टेलिभिजनको नियमित प्रसारण
वि.सं. २०४४ ISTD सेवा सुरु
सन् १९९१ WWW (World Wide Web) को प्रयोग
सन् १९९२ इन्टरनेट सेवाको सुरुवात
सन् १९९४ Network Digitalization
सन् १९९८ सेप्टेम्बर ४ Google को सुरुवात
सन् १९९९ रेडियो पेजिङ र मोबाइल फोनको सुरुवात
वि.सं. २०५२ सगरमाथा एफ.एम. (पहिलो FM) सुरु
सन् २००४ फेब्रुअरी ४ फेसबुकको सुरुवात
वि.सं. २०५६ सेलुलर मोबाइल सेवा (पोष्टपेड) सुरु
सन् २००६ मार्च २१ Twitter को सुरुवात
वि.सं. २०५७ सरकारी स्तरमा इन्टरनेट सेवाको सुरुवात
वि.सं. २०५८ नेपाल टेलिभिजन भु-सूचना प्रणालीमा आवद्ध
वि.सं. २०५९ असार १ रंगीन गोरखापत्र प्रकाशन सुरु
वि.सं. २०६० भाद्र ६ प्रिपेड मोबाइल सेवा सुरु
सन् २०१२ / २०६९ Wi-Max सेवाको सुरुवात
वि.सं. २०६२ CDMA सेवा सुरु
वि.सं. २०६४ असोज ६ गोरखापत्र बहुभाषामा प्रकाशित हुन थालेको
वि.सं. २०६५ असार १३ ७५ वटै जिल्लामा दुरसंचार सेवा पुगेको
वि.सं. २०६६ फागुन २८ मेरो मोबाइल बाट एनसेलमा परिणत
वि.सं. २०६७ असार २९ सबै गाविसमा टेलिफोन सेवा पुगेको
वि.सं. २०६८ DTH सेवा सुरु
वि.सं. २०७३ पुस १७ नेपालमा 4G सेवाको सुरुवात
सन् २०१८ जनवरी १२ नेपाल र चीन बीच इन्टरनेट सम्झौता

 

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 58
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 58
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 68
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 91
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 151
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA