Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धमा भएका केही प्रमुख व्यवस्था

  • Bikash Shrestha
  • November 03, 2025
  • 57

नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धमा भएका केही प्रमुख व्यवस्था

Some of the major provisions related to education in the policies and programs

● विद्यालय शिक्षाको शासकीय सुधार र पुनर्संरचना,
● विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने,
● प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म पुऱ्याउने,
● २०८४ सालभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा,
● विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने,
● किताबखानाको काम प्रदेशमा हस्तान्तरण गर्ने,
● पहुँचसहितको भर्चुअल शिक्षा प्रणाली,
● सामुदायिक विद्यालयका पाठ्यक्रममा एकरूपता,
● संस्थागत सामुदायिक विद्यालय साझेदारी,
● राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइने,
● इन्टर्नमा काम गर्ने विद्यार्थीलाई कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा,
● विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैङ्क स्थापना गर्ने,
● शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने,
● शिक्षक दरबन्दीको पुनरवलोकन गर्ने,
● विश्वविद्यालयको शासकीय प्रणालीमा सुधार,

Categories

  • Current Affairs 440
  • Gorkhapatra 255
  • Others 746
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Mountainous Region
Others

पहाडी क्षेत्र

  • Nov 06, 2025
  • 37
Contribution of various provinces to GDP (percentage)
Current Affairs

जिडीपी मा विभिन्न प्रदेशको योगदान (प्रतिशत)

  • Nov 06, 2025
  • 35
Public Service Delivery: Topical Q&A (19 Kartik 2082, Wednesday)
Gorkhapatra

सार्वजनिक सेवा प्रवाह : विषयगत प्रश्नोत्तर (१९ कात्तिक २०८२, बुधबार)

  • Nov 05, 2025
  • 19
Public Service Preparation Special: Objective Question and Answer (19 Kartik 2082, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१९ कात्तिक २०८२, बुधबार)

  • Nov 05, 2025
  • 16
Himalayan region
Others

हिमाली प्रदेश

  • Nov 05, 2025
  • 41
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA