Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा संवैधानिक पदाधिकारीको पदावधि

  • Ajnabee Khadka
  • November 25, 2025
  • 669

नेपालमा संवैधानिक पदाधिकारीको पदावधि

Term of office of constitutional officials in Nepal
पदाधिकारी पदावधि (कार्यकाल)
राष्ट्रपति ५ वर्ष
उपराष्ट्रपति ५ वर्ष
प्रतिनिधि सभा (सदस्य) ५ वर्ष
प्रदेश प्रमुख ५ वर्ष
नगरपालिका मेयर र उपमेयर ५ वर्ष
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ५ वर्ष
राष्ट्रिय सभा (सदस्य) ६ वर्ष
प्रधानन्यायाधीश ६ वर्ष
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तहरू ६ वर्ष
महालेखा परीक्षक ६ वर्ष
राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष र सदस्य ६ वर्ष
प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरू ६ वर्ष
न्यायपरिषद्का सदस्य ४ वर्ष
मुख्यसचिव ३ वर्ष

 

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 42
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 60
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 38
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 47
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA