Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Ajnabee Khadka
  • September 02, 2026
  • 398

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

The number of countries with which Nepal has established diplomatic relations has reached 184.
  • नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको १८४ औँ देश: गिनि बिसाउ (Guinea-Bissau)
  • सम्झौता भएको मिति: वि.सं. २०८३ भदौ १७ गते (सन् २०२६ सेप्टेम्बर २)
  • कूटनीतिक सम्बन्ध स्थापना भएको स्थान: संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्क, संयुक्त राज्य अमेरिका
  • नेपालका तर्फबाट हस्ताक्षरकर्ता: संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा (Lok Bahadur Thapa)
  • गिनि बिसाउका तर्फबाट हस्ताक्षरकर्ता: संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि साम्बा सानो (Samba Sano)
  • यसअघि १८३ औँ देशका रूपमा नेपालसँग कुटनीतिक सम्बन्ध कायम भएको राष्ट्र: किरिबाटी द्विपसमूह गणतन्त्र
  • नेपालसँग कूटनीतिक सम्बन्ध कायम हुन बाँकी संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र संख्या: ९ वटा
  • नेपालले पहिलो कूटनीतिक सम्बन्ध कायम गरेको देश: बेलायत (सन् १८१६)
  • नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको दोस्रो देश: संयुक्त राष्ट्र अमेरिका (सन् १९४७)

नेपालसँग कुटनीतिक सम्बन्ध कायम गर्ने केहि पछिल्ला राष्ट्रहरुको तालिका:

क्रम संख्या देशहरू कूटनीतिक सम्बन्ध (ई.सं.) कूटनीतिक सम्बन्ध (वि.सं.)
१७७. ट्रिनिडाड र टोबागो गणतन्त्र (Republic of Trinidad and Tobago) १६ जुन २०२२ २ असार २०७९
१७८. मलावी गणतन्त्र (Republic of Malawi) १६ फेब्रुअरी २०२३ ४ फागुन २०७९
१७९. नाउरु गणतन्त्र (Republic of Nauru) ४ मे २०२३ २१ वैशाख २०८०
१८०. क्यामरुन गणतन्त्र (Republic of Cameroon) २२ जुन २०२३ ७ असार २०८०
१८१. मार्शल द्विपसमूह गणतन्त्र (Republic of Marshall Islands) २३ जुन २०२३ ८ असार २०८०
१८२. टोङ्गा अधिराज्य (Kingdom of Tonga) १ मार्च २०२४ १८ फागुन २०८०
१८३. किरिबाटी द्विपसमूह गणतन्त्र (Republic of Kiribati Islands) १७ जुलाई २०२४ २ साउन २०८१

Categories

  • Current Affairs 783
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 131
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 43
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 126
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 131
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 154
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA