Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 'न्युरोकन-२' काठमाडौमा कहिले सम्पन्न भएको हो ?

  • Bikash Shrestha
  • September 28, 2025
  • 548

स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन 'न्युरोकन-२' काठमाडौमा कहिले सम्पन्न भएको हो ?

When was the International Conference on Neuroscience 'Neurocon-2' held in Kathmandu?


● विसं २०८२ असार ४ र ५
● सम्मेलनको नारा : स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन ।
● सम्मेलनमा स्नायु विज्ञानका विभिन्न विधा न्युरो सर्जरी,
● न्यूरो-मेडिसिन, न्यूरो-रेडियोलोजी, न्यूरो-इन्टरभेन्सन, न्यूरो-ओटोलोजी, न्यूरो-ऐनस्थेसिया, न्युरो-साइवयाट्री, न्युरो नर्सिङ एवं पुनर्स्थापनासम्बन्धी देश तथा विदेशका विशेषज्ञ, चिकित्सकको सहभागिता रहेको ।
● सम्मेलनको अवसरमा वरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा डेबिट टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार प्रदान गरिएको ।

Categories

  • Current Affairs 736
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 204
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 227
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 76
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 91
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 114
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA