"तारका माध्यमबाट फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीमध्ये सबैभन्दा धेरै बजार हिस्सा कुन कम्पनीको रहेको छ?"

- वर्ल्ड लिङ् कम्युनिकेसन ३२.०५ प्रतिशत
बजार हिस्साका आधारमा प्रमुख ५ कम्पनी (२०८२ वैशाखसम्म कम्पनी) बजार हिसाब (प्रतिशत)वर्ल्ड लिङ् (WorldLink) ३२.०५ नेपाल दूरसञ्चार कं.लि. (Nepal Telecom Co. Ltd.) ११.२३ डिश मिडिया नेटवर्क लि. (Dish Media Network Ltd.) ११.१९ सुबिसु केवल नेट लि. (Subisu Cable Net Ltd.) ९.९ भायानेट कम्युनिकेसन लि. (Vianet Communications Ltd.) 7.85