Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कुन संविधान कहिले जारी भएको?

  • Ajnabee Khadka
  • January 01, 2026
  • 721

कुन संविधान कहिले जारी भएको?

Which constitution was promulgated when?
क्र.सं. संविधानको नाम जारी भएको मिति (वि.सं.)
१. नेपाल सरकार वैधानिक कानुन, २००४ २००४ माघ १३ गते
२. नेपालको अन्तरिम शासन विधान, २००७ २००७ फागुन ७ गते
३. नेपाल अधिराज्यको संविधान, २०१५ २०१५ फागुन १ गते
४. नेपालको संविधान, २०१९ २०१९ पुस १ गते
५. नेपाल अधिराज्यको संविधान, २०४७ २०४७ कात्तिक २३ गते
६. नेपालको अन्तरिम संविधान, २०६३ २०६३ माघ १ गते
७. नेपालको संविधान, २०७२ २०७२ असोज ३ गते

 

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 27
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 54
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 40
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 17
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 28
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA