देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?

देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?
●भादा, कैलाली (विसं २०८२ वैशाख)
● थारू कला, संस्कृतिको खुला संग्रहालयका रूपमा परिचित कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट घोषित भएको
● संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले सो घोषणा गरेको ।
● धनगढी उपमहानगरपालिका १६ स्थित यो गाउँमा २०६७ सालदेखि होमस्टे सुरु गरिएको ।
● यसै गरी बर्दियाको डल्ला होमस्टे दोस्रो र काठमाडौँको हाँडीगाउँ होमस्टे तेस्रो उत्कृष्ट घोषित भएका ।
● प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल उपर्युक्त होमस्टे क्रमशः रु. एक लाख, रु. ७५ हजार र रु. ५० हजार पुरस्कारका हकदार बनेका ।