Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व आर्टिफिसियल इन्टेलिजेन्स शिखर सम्मेलन

  • Bikash Shrestha
  • October 14, 2025
  • 902

विश्व आर्टिफिसियल इन्टेलिजेन्स शिखर सम्मेलन

World Artificial Intelligence Summit


* कहाँ सम्पन्न भयो ? फ्रान्सको राजधानी पेरिस मा ।
* कहिले सम्पन्न भयो ? सन् २०२५ फेब्रअरी १०-११ ।
* कति देशको सहभागिता थियो ? ८० देशका सरकारी प्रतिनिधि सँगै एआई क्षेत्रका विज्ञ, अग्रणी कम्पनी, डेभलपर आदि ।
* कस्को अध्यक्षतामा सम्पन्न भयो ? फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याको ।
* कस्को सहअध्यक्षतामा सम्पन्न भयो ? भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।
* पहिलो सम्मेलन कहिले भएको थियो ? सन् २०२३, बेलायतमा ।
* दोस्रो सम्मेलन कहिले भएको थियो ? सन् २०२४, दक्षिण कोरिया ।
* तेस्रो सम्मेलन कहिले भयो ? सन् २०२५, फ्रान्स ।
* यसपटक चिनिया एआई मोडल डिपसिकको व्यापक लोकप्रियतासँगै सूचना प्रविधि क्षेत्रमा ठुलो परिर्वतनका विच यो सम्मेलन आयोजना भएको हो ।

Categories

  • Current Affairs 736
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 1
Films recommended for the Oscar Award (Best International Feature Film category) from Nepal so far
Others

हालसम्म नेपालबाट ओस्कार अवार्ड (उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधा) का लागि सिफारिस गरिएका चलचित्रहरू

  • Aug 08, 2026
  • 15
Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 204
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 227
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 76
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA