विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर
* कहिले सार्वजनिक गर्यो ? सन् २०२५ मार्च २४ ।
* पछिल्लो तिन दशकको आर्थिक वृद्धिदर कति रहेको छ ? ४.२ प्रतिशत ।
* प्रतिवेदन अनुसार सन १९९६ देशि २०२३ सम्मको अवधिमा नेपालको आर्थिक वृद्धिमा विप्रेषणको महत्वपूर्ण भूमिका रहेको छ । दक्षिण एशियाका आठ राष्ट्र मध्ये नेपालको आर्थिक वृद्धिदर छैटौं स्थानमा रहेको छ ।
* गरिबि न्युनिकरणमा नेपालको सफलता उल्लेखनिय रहेको छ ।
*१६ औं आवधिक योजनाले सन् २०२९ सम्ममा बार्षिक ७.१ प्रतिशतको जिडिपि वृद्धिको अनुमान गरेको छ ।