Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व संस्कृत दिवस, २०८३

  • Ajnabee Khadka
  • August 28, 2026
  • 271

विश्व संस्कृत दिवस, २०८३

World Sanskrit Day, 2083
  • मनाइएको मिति: वि.सं. २०८३ भाद्र १२ गते (सन २०२६ अगस्त २८)
  • मुख्य तिथि: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी/जनै पूर्णिमा) का दिन
  • संस्करण: नवौँ
  • नेपालको मूल समारोह स्थल: वाल्मीकि विद्यापीठ, प्रदर्शनीमार्ग, काठमाडौँ
  • नवौँ दिवसका संयोजक: प्रा. डा. माधवप्रसाद पाण्डेय
  • नेपालमा सुरुवात: वि.सं. २०७५ देखि "जरो किलो प्रतिष्ठान नेपाल" को पहलमा विधिवत् सुरुवात भएको — जरो किलो प्रतिष्ठान नेपालले विश्व संस्कृत दिवसको अवसरमा वार्षिक रुपमा प्रदान गर्ने "संस्कृत विशेष सम्मान" को वि.सं. २०८३ को संस्करणको प्राप्तकर्ता प्रा. हरिशरण उपाध्याय भएका,
  • विश्वमा सुरुवात: सन् १९६९ देखि भारत सरकारको शिक्षा मन्त्रालयको घोषणासँगै मनाउन थालिएको,
  • साउन पूर्णिमै किन?: प्राचीन कालमा यसै दिनबाट वैदिक वेद पाठ र नयाँ शैक्षिक सत्र सुरु हुने गरेकाले,
  • व्याकरणकार सम्मान: संसारकै पहिलो औपचारिक व्याकरण 'अष्टाध्यायी'का रचयिता ऋषि पाणिनीको सम्झनामा
  • भाषाको उपनाम: संस्कृतलाई 'देववाणी' वा 'गीर्वाणभारती' — देवताहरूको भाषा भनिन्छ,

Categories

  • Current Affairs 783
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 141
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 47
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 129
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 137
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA