Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व युवा दक्षता दिवस, २०२६

  • Ajnabee Khadka
  • July 15, 2026
  • 575

विश्व युवा दक्षता दिवस, २०२६

World Youth Skills Day, 2026
  • घोषणा: सन् २०१४ डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घ (UN) को साधारण सभाद्वारा निर्णय गरिएको,
  • दिवस मनाइने मिति: जुलाई १५ (विक्रम संवतको सन्दर्भमा असार ३१ गते)
  • पहिलो दिवस: १५ जुलाई २०१५ मा पहिलोपटक विश्वव्यापी रूपमा यो दिवस मनाइएको,
  • मुख्य उद्देश्य: युवाहरूको सामाजिक-आर्थिक अवस्था सुदृढ गर्ने, विश्वभर बढ्दै गइरहेको बेरोजगारी र योग्यताअनुरूपको रोजगार नपाइने समस्यालाई सम्बोधन गर्ने र युवाहरूलाई उचित प्रशिक्षण प्रदान गरी मर्यादित काम, रोजगारी र उद्यमशीलताका लागि सीप सिर्जना गर्ने।
  • सन् २०२६ को नारा: "Skills for a Shared Future" (साझा भविष्यका लागि सीप)

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 88
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 162
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 64
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 215
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA