Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तराष्ट्रिय कराते प्रतियोगिता तेस्रो संस्करण

  • Engineering Nepal
  • March 13, 2023
  • 783

अन्तराष्ट्रिय कराते प्रतियोगिता तेस्रो संस्करण

अन्तराष्ट्रिय कराते प्रतियोगिता तेस्रो संस्करण
  • कहिले संचालन गरिएको: सन्‌ २०२३ मार्च ४
  • कहाँ संचालन गरिएको: श्रीलंका
  • सहभागी देशहरु: ५ (नेपाल, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान)
  • नेपालबाट कति खेलाडी सहभागी: ५
  • नेपालको प्रदर्शन: २ स्वर्ण र २ रजत पदक
  • नेपालबाट स्वर्णपदक जित्ने खेलाडीहरु: नौ वर्ष उमेर समूहमा सन्यम कँडेल र ७५ केजीमा कमरुहिन अलि
  • नेपाली कराते टोलीको नेतृत्व नेपाल कराते महासङ्घ महासचिव एवम्‌ दक्षिण एसियाली वादोरियो कराते महासङ्घका अध्यक्ष हरिशरण केसीले गर्नुभएको थियो ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 24
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 23
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 23
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 23
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA