Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Ajnabee Khadka
  • June 13, 2026
  • 412

यशस्वी बुक अवार्ड, २०२६

Yashaswi Book Award, 2026
  • पुरस्कारको नाम: यशस्वी बुक अवार्ड २०८२
  • अवार्ड प्रदान गरिएको कार्यक्रम: काठमाडौँ कलिङ साहित्य महोत्सव
  • पुरस्कार वितरण गर्ने व्यक्तित्व: पूर्वप्रधानमन्त्री सुशीला कार्की
  • अवार्ड वितरण गरिएको दिन: जेठ २३, २०८३ 
  • पुरस्कारको राशि: जनही २०,००० (बीस हजार) रुपैयाँ नगद र सम्मान-पत्र
  • इतिहास: यशस्वी प्रज्ञा प्रतिष्ठानले वि.सं. २०७९ (सन् २०२३) देखि हरेक वर्ष विभिन्न विधाका उत्कृष्ट पुस्तकहरूलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको,
२०२६ का विजेता कृति र स्रष्टाहरू (Winners)

यस वर्ष वि.सं. २०८१ सालमा प्रकाशित भएका पुस्तकहरूमध्येबाट मूल्यांकनका आधारमा ५ वटा उत्कृष्ट कृतिहरूलाई पुरस्कृत गरिएको;

विधा कृतिको नाम स्रष्टा (लेखक)
काव्य ‘बन्द कोठाको झ्याल’ हेमन्त शिशिर
आख्यान ‘धीमहि’ जयराम तिम्सिना
गैरआख्यान ‘प्रणाम सगरमाथा’ भवानी खतिवडा
अनुसन्धान ‘गुमनाम एक इतिहास: बिसे नगर्ची’ दीपेन्द्रराज तिम्सिना
अनुवाद तथा अंग्रेजी ‘Pyramids of Lexical Ripples’ सबिता गौतम दाहाल

 

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 94
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 233
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 257
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 180
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA