Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Ajnabee Khadka
  • June 13, 2026
  • 446

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

World Day Against Child Labour, 2026
  • मिति: १२ जुन २०२६
  • संस्करण: २५औँ विश्व बाल श्रम विरुद्ध दिवस
  • मुख्य नारा (Slogan): "बालश्रमलाई रेड कार्ड: बालबालिकाका लागि निष्पक्ष अवसर, वयस्कका लागि मर्यादित काम" (अंग्रेजी: "Red card to child labour: Fair play for children, decent work for adults")
  • दिवस मनाउन थालिएको: अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को आह्वानमा सन् २००२ देखि हरेक वर्षको जुन १२ मा यो दिवस विश्वभर मनाइँदै आइएको,
  • अगुवाइ गर्ने संस्था: यो दिवस संयुक्त राष्ट्र संघको विशिष्टीकृत एजेन्सी ILO को अगुवाइमा मनाइन्छ,
  • उदेश्य: यसको मुख्य उद्देश्य बालबालिकाको आधारभूत अधिकार (शिक्षा र सामाजिक सुरक्षा) रक्षा गर्दै बालश्रम उन्मूलन गर्नु,
  • नेपालको संविधानको भाग ३ (मौलिक हक), धारा ३९ मा 'बालबालिकाको हक' स्पष्ट रूपमा सुनिश्चित गरिएको; यस धाराको उपधारा (४) ले कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन निषेध गरेको र साथै यसले बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्य र प्रारम्भिक बाल विकासको हकलाई मौलिक अधिकार मानेको, 

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 109
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 244
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 272
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 183
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 77
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA