Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

व्यवस्थापन सुचना प्रणाली | यसका महत्त्वहरु

  • Bijeta Kunwar
  • April 27, 2023
  • 287

व्यवस्थापन सुचना प्रणाली | यसका महत्त्वहरु

व्यवस्थापन सुचना प्रणाली | यसका महत्त्वहरु

व्यवस्थापन सुचना प्रणालीको परिचय

व्यवस्थापन भनेको वास्तवमा निर्णय निर्माण हो । निर्णय सुचना तघा तथ्यांकमा आधारित हन्छ। त्यसैले मेरुदण्ड र मष्तिस्क दुवै सूचना नै ह्यो। MIS आवश्यक सूचना तधा तव्यांकको संकलन, प॒शोधन र भण्डार गर्ने व्यबस्थित संयन्त्र हो।MIS त्यस्तो सूचना व्यवस्थापन विधि ह्वो जसले व्यवस्थापकलाई आवश्यक सूचना प्रदान
गर्दछ । MIS System Approach (Input, Process, Output) मा आधारित हन्छ ।

व्यवस्थापन सुचना प्रणाली

  • सूचना संकलन (Collection of data)
  • सूचना सञ्चय (Storage of data)
  • सुचना विश्लेषण (Analysis of data)
  • उपलब्धि (Output/Use of data)

व्यवस्थापन सुचना प्रणालीको महत्त्वहरु

  • सूचनाहरू सजिलै पाप्त गर्न
  • छरिएका सूचनालाई एकीकृत गर्न
  • सुचनाको नि्वाँध प॒वाहको सुनिश्चित गर्न
  • सूचना पप्तिमा मिव्ययीता कायम गर्न
  • शीघ निर्णयका लागि
  • Institutional Memory कायम गर्न
  • यघार्धपरक योजना तघा कार्यक्रम तर्जुमा गर्न
  • द्वन्द्व र बिबाद समाधन गर्न मद्दत गर्दछ

MIS का अपवादहरू

  • ज्यादै खर्चिलो र समय लाग्ने
  • संकलित सूचना र गलत भएमा गलत नतिजा आउन सक्छ
  • अत्याधिक सूचना भएमा विश्लेषण गर्न गाह्रो
  • गोपनियताको प॒भाव पर्न सक्दछ
  • सुचना व्यवस्थापन Top Management मा सीमित हुन सक्दछ
  • नेतृत्वमा गलत व्यक्ति भएमा MIS को महत्त्व रहँदैन
  • सूचना संकलन र विश्लेषणमा बिज्ञ व्यक्ति चाहिन्छ

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 45
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 24
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 92
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 50
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 53
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA