Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

९९औँ ओस्कार अवार्ड्सका लागि नेपालबाट 'तिनीहरू: एलिफेन्ट्स इन द फग" (Elephants in the Fog)' सिफारिस

  • Ajnabee Khadka
  • September 15, 2026
  • 64

९९औँ ओस्कार अवार्ड्सका लागि नेपालबाट 'तिनीहरू: एलिफेन्ट्स इन द फग" (Elephants in the Fog)' सिफारिस

Nepal's nomination for 'Elephants in the Fog' for the 99th Oscar Awards
  • एकेडेमी अवार्ड (ओस्कार अवार्ड्स) को लागि नेपालबाट सिफारिस चलचित्र: ‘तिनीहरू: एलिफेन्ट्स इन द फग (Elephants in the Fog)’
  • एकेडेमी अवार्ड (ओस्कार अवार्ड्स) को कुन संस्करणको लागि छनोट भएको?: ९९औँ अस्कर अवार्ड (Oscars)
  • प्रतिस्पर्धामा रहेका आवेदन चलचित्रहरू: ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’

चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ सँग सम्बन्धित लोकसेवा तथा सामान्यज्ञानका लागि उपयोगी आधारभूत तथ्यहरू:

 

  • निर्देशक: अविनाश विक्रम शाह (लेखन तथा निर्देशन)
  • अस्कर मनोनयन: ९९औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड्स) को 'उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र (Best International Feature Film)' विधाका लागि नेपालको आधिकारिक प्रविष्टि
  • कान्स (Cannes) सफलता: सन् २०२६ को कान्स फिल्म महोत्सवको 'Un Certain Regard' विधामा ऐतिहासिक 'जुरी अवार्ड (Jury Prize)' विजेता भएको,
  • मुख्य कथावस्तु: जङ्गली हात्तीको आतङ्क र यौनिक अल्पसङ्ख्यक (किन्नर) समुदायको अस्तित्वको सङ्घर्ष
  • मुख्य अभिनेत्री: किन्नर अभियन्ता पुष्पा थिङ लामा (यो उनको पहिलो चलचित्र रहेको,)
  • अन्य मुख्य कलाकारहरू: दीपिका यादव, जस्मिन विश्वकर्मा, गौरी मल्ल र माओत्से गुरुङ

हालसम्म नेपालबाट ओस्कार अवार्ड (उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधा) का लागि सिफारिस गरिएका चलचित्रहरू:

वर्ष (ओस्कार संस्करण) चलचित्रको नाम निर्देशक नतिजा
१९९९ (७२ औं) हिमालय (क्याराभान) एरिक्स भ्याली (Eric Valli) मनोनयनमा परेको (Nominated)
२००० (७३ औं) मुकुण्डो छिरिङ रितार शेर्पा सिफारिस मात्र (Not nominated)
२००३ (७६ औं) मुनामदन ज्ञानेन्द्र बहादुर देउजा सिफारिस मात्र (Not nominated)
२००६ (७९ औं) बसाइँ सुवास गजुरेल सिफारिस मात्र (Not nominated)
२०१३ (८६ औं) सुनगाभा सुवर्ण थापा सिफारिस मात्र (Not nominated)
२०१४ (८७ औं) झोला यादवकुमार भट्टराई सिफारिस मात्र (Not nominated)
२०१५ (८८ औं) टलकजंग भर्सेस टुल्के निश्चल बस्नेत सिफारिस मात्र (Not nominated)
२०१६ (८९ औं) कालो पोथी मीनबहादुर भाम सिफारिस मात्र (Not nominated)
२०१७ (९० औं) सेतो सूर्य दीपक रौनियार सिफारिस मात्र (Not nominated)
२०१८ (९१ औं) पंचायत शिवम अधिकारी सिफारिस मात्र (Not nominated)
२०१९ (९२ औं) बुलबुल बिनोद पौडेल सिफारिस मात्र (Not nominated)
२०२२ (९५ औं) ऐना झ्यालको पुतली सुजित बिडारी सिफारिस मात्र (Not nominated)
२०२३ (९६ औं) हल्कारा विक्रम सापकोटा सिफारिस मात्र (Not nominated)
२०२४ (९७ औं) शम्भाला मीनबहादुर भाम सिफारिस मात्र (Not nominated)
२०२५ (९८ औं) अन्जिला मिलन चाम्स सिफारिस मात्र (Not nominated)
  • ओस्कारको अन्तिम मनोनयन (Top 5 Nominations) सम्म पुग्न सफल पहिलो र हालसम्मकै एक मात्र नेपाली/नेपालबाट सिफारिस गरिएको चलचित्र: सन् १९९९ ओस्कारको ७२ औं संस्करणमा पठाइएको चलचित्र 'हिमालय (क्याराभान)'

Categories

  • Current Affairs 785
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

First Nepal Volleyball League
Current Affairs

प्रथम नेपाल भलिबल लिग

  • Sep 15, 2026
  • 79
Nepal's nomination for 'Elephants in the Fog' for the 99th Oscar Awards
Current Affairs

९९औँ ओस्कार अवार्ड्सका लागि नेपालबाट 'तिनीहरू: एलिफेन्ट्स इन द फग" (Elephants in the Fog)' सिफारिस

  • Sep 15, 2026
  • 63
ACC Premier Cup, 2026
Current Affairs

एसीसी प्रिमियर कप, २०२६

  • Sep 13, 2026
  • 52
Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 169
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA