Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विभिन्न अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रहरु

  • Bijeta Kunwar
  • July 18, 2023
  • 474

विभिन्न अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रहरु

विभिन्न अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रहरु

भारतको सहयोगमा सञ्चालित क्षेत्रहरू

  • वीर अस्पताल ,
  • सिद्धार्थ राजमार्ग ( पोखरा – सुनौली ) ,
  • त्रिभुवन राजपथ ( काठमाडौँ- वीरगञ्ज ),
  • वीरगञ्ज सुख्खा बन्दरगाह ( विश्व बैंकले पनि ) ,
  • रगेँली विराटनगर सडक ,
  • संग्रहालय तथा त्रिभुवन विश्वविद्यालयलाई बिभिन्न सहयोग,
  • लालवकैया, बाग्मती , कमला नदीमा तटबन्ध;
  • रक्सौल सिसिया कोडगेज रेल लिक परियोजना,
  • बृहत्‌ जनकपुर परियोजना,
  • प्रसुती गृह, थापाथली,
  • महेन्द्र राजमार्गका र खण्ड (मेची ढल्केवर र बुटवल गड्डाचौकी ),
  • बाहिरी जनकपुर रिङरोड,
  • राष्ट्रिय प्रहरी प्रतिष्ठान,
  • एकीकृत भन्सार, जाँच चौकी,
  • महेन्द्र राजमार्गमा अप्टिकल फाइबर परियोजना ,
  • मनमोहन पोली टेक्निकल सेन्टर,
  • नेपालको तराई क्षेत्रमा सडक विस्तार, इत्यादि ।

चीनको सहयोगमा सञ्चालित क्षेत्रहरू

  • वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ,
  • नारायाणगढ मुग्लिन सडक केन्द्र ,
  • भृकुटी कागज कारखाना ,
  • ट्रलिमार्ग (काठमाडौं-भक्तपुर),
  • कोदारी राजमार्ग ,
  • क्यान्सर अस्पताल भरतपुर, चितवन,
  • पोखरा-बाग्लुङ मार्ग ( थिरबम मल्ल),
  • हेटौँडा कपडा कारखाना ,
  • निजामती कर्मचारी अस्पताल, काठमाडौँ,
  • बाँसबारी छालाजुत्ता कारखाना,
  • सुनकोशी जलविद्युत्‌ आयोजना,
  • भक्तपुर इँटा कारखाना ,
  • काठमाडौँ बाहिरी चेक्रपथ, भित्री भक्रपथ ,
  • सातदोबाटो स्थित.खेलकृद भवन,
  • नेपाले टेलिभिजनको लागि Truck Television.
  • National Trading Complex ,
  • लुम्बिनीपचिनी कारखाना,
  • कोटेश्वर सडक खण्ड,
  • पश्चिम सेती जलविद्युत आयोजना ॥ इत्यादि ॥

जापानको सहयोगमा सञ्चालित क्षेत्रहरू

  • नयाँ बसपार्क काठमाडौँ ,
  • कुलेखानी जलविद्युत्‌ ,
  • कालीगण्डकी जलविद्युत्‌ पयोजना ,
  • वीपी राजमार्ग ,
  • लुम्बिनीको विकास ,
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकता ,
  • रेडियो नेपाल,
  • वाग्मती पुल,
  • कर्णाली चिसापानी पुल,
  • TU,
  • Teaching Hospital,
  • उदयपुर सिमेन्ट कारखाना,
  • साझा यातायात,
  • मलेखु पुल,
  • बागबानी विकासंजक्रास्की दाङ ,
  • तिनकुने भक्तपुर सडक विस्तार,
  • मनोहरा खानेपानी भक्तपुर , इत्यादि ॥

बेलायतको सहयोगमा सञ्चालित क्षेत्रहरू

  • बुढानिलकण्ठ स्कुल ,
  • मदनभण्डारी राजमार्ग ( धरान – धनकुटा ) ,
  • रेडियो नेपालको क्षमता विकास,
  • सगरमाथा भू-उपग्रह केन्द्रको स्थापना ,
  • महेन्द्र राजमार्गको बुटवल – नारायणगढ खण्ड ,
  • नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान,
  • हेटौँडा डिजेल प्लान्ट ,
  • सामुदायिक विकास केन्द ,
  • प्राखीबास क्षि केन्द्र ,
  • धरान इन्जिनियरिङ स्कुल,
  • चिया विकास ,
  • धरान मेडिकल ट्रेनिङ्‌ स्कुल्‌
  • चारआली इलाम सडक,
  • रेश्मी खेति अनुसन्धान , इत्यादि ॥

अमेरिकाको सहयोगमा सञ्चालित क्षेत्रहरू

  • कृर्षि अनुसन्धान केन्द॒ , रामपुर ,
  • राप्ती उपत्यका पुर्नवास योजना ,
  • जनक शिक्षा सामग्री केन्द्र सानेठिमी ,
  • केन्द्रिय तथ्याङ्ग विभाग ,
  • भक्तपुर विकास योजना ,
  • राष्ट्रिय शिक्षा योजना,
  • शिक्षाशाष्त अध्ययन संस्थान ,
  • बालाजु औद्योगिक क्षेत्र ,
  • नेपाल टिम्बर कर्पोरेसन ,
  • भिमदत्तपन्त राजमार्ग ( श्चनगढी – डडेलधुरा ) ,

रुसको सहयोगमा सञ्चालित क्षेत्रहरू

  • जनकपुर चुरोट कारखाना,
  • विरगंज चिनी मिल्‌,
  • पनौती जलविद्युत्‌ परियोजना ,
  • कान्तिवाल)अस्पताल,
  • सिमरा जनकपुर सडक खण्ड ,
  • नेपालगञ्ज रोजिन एण्ड टर्पेनटाइन कारखाना, इत्यादि ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 79
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 120
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 166
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 68
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 218
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA