Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको नदीनाला सम्बन्धी जानकारी

  • Prija Shrestha
  • July 19, 2023
  • 1118

नेपालको नदीनाला सम्बन्धी जानकारी

नेपालको नदीनाला सम्बन्धी जानकारी
  • नेपालले विश्व जलसम्पदाको :- २.२७८ भाग ओगट्दछ ।
  • नेपालको सम्पूर्ण नदीनालाको जलभण्डार क्षमता :- २ लाख २ हजार मिलियन क्युविक मि./से.रहेको छ ।
  • नेपालको सर्वोच्च हिमश्रोत भएको नदी :- दुधकोशी
  • भोटमा मुल भएका नदीहरु :- ६ वटा रहेका छन्‌ ।
  • नेपालबाट वर्षेनी बगेर गएको माटोले बंगालको खाडीमा बनेको टापुको नाम :- न्युमोर
  • नेपालमा पहिलो स्तरका नदी : २२ वटा (महाकाली सहित)
  • सवैभन्दा बढी सिमाना नदीनालाले छुट्याएको जिल्ला :- कैलाली
  • ओचाङ्चुङ्गोला घाँटीबाट नेपाल प्रवेश गर्ने नढी :- तमोर
  • नेपालको उत्तरगंगा :- सानो भेरी
  • शालिग्राम पाइने विश्वको एकमात्र नदी :- कालीगण्डकी
  • सामान्यतया नेपालको मनसुन सुरुवात :- जुन १० मा
  • बागमती नदीको लम्बाई :- १६३ कि.मी.
  • सप्तकोशीको सबैभन्दा सानो सहायक नदी :- लिखु
  • नेपाल जलप्रकोपले हुने क्षतिमा विश्वको :- ३0 औँ स्थानमा
  • नेपालको सबैभन्दा बढी बालुवा ओसार्ने तथा स्थान परिवर्तन गर्ने नदी :- सप्तकोशी
  • नेपालमा सबैभन्दा छोटा नदीहरु रहेको जिल्ला :- दाङ
  • सत्यबाहिनी कुन नदिको पौराणीक नाम :- इन्द्रावती
  • दरौँदीको पौराणीक नाम :- विश्वघारा
  • कर्मनाशाको पौराणीक नाम :- कुकमती
  • नदीको नामबाट नामाकरण गरिएका अञ्चलहरु :- १० थिए
  • चेपे नदीको पौराणीक नाम :- चम्पावती
  • मुस्ताङको जोमसोम :- कालीगण्डकी नदीको किनारमा
  • गाइघाट :- त्रियुगा नदीको किनारमा
  • कालिकोटको मान्मा :- हुम्लाकर्णाली नदीको किनारमा
  • कालीगण्डकी जलविद्युत्‌ आयोजनको विद्युत्‌ उत्पादन क्षमता :- १४४ मे.वा.
  • नेपालको सबैभन्दा ठूलो नदी :- सप्तकोशी
  • नेपालको सबैभन्दा लामो नदी :- कर्णाली
  • नेपालको सबैभन्दा गहिरो नदी :- गण्डकी
  • सप्तकोशी नदीको नेपाल सरददक्षेत्रभित्रको लम्बाई :- १४२ कि.मी.
  • कर्णाली नदीलाई भारतमा : घाँघरा भनिन्छ ।
  • गण्डकीको सबैभन्दा ठूलो सहायक नदी :- कालीगण्डकी
  • कर्णालीको सबैभन्दा सानो सहायक नदी :- तिला
  • संस्कृतमा मह्याप्रभा नाम भएको नदी :- अरुण
  • भारतसँग कोशी सम्झौता :- वि.स.२०११ वैशाख १२
  • भारतसँग गण्डक सम्झौता :- वि.स.२०१६ मसिर १४
  • नदीको अन्त्य हुने स्थानलाई :- मुख
  • इन्द्रावती नदीको उद्गम स्थल :- जुगल हिमाल
  • विहारको दुख भनेर :- कोशी
  • महाकाली नदीलाई भारतमा प्रवेश गरेपछी :- शारदा
  • कन्काई नदीलाई भारतमा प्रवेश गरेपछी :- विरिङ
  • मेची नदीलाई भारतमा प्रवेश गरेपछी :- महानन्दा
  • बुढीगण्डकी नदीको पौराणीक नाम :- यशोधरा
  • भ्रिसरुक नदीको पौराणीक नाम :- धर्मावती

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 77
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 118
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 166
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 68
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 218
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA