Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका किर्तिमान बारेमा जानकारी

  • Prija Shrestha
  • July 20, 2023
  • 535

नेपालका किर्तिमान बारेमा जानकारी

नेपालका किर्तिमान बारेमा जानकारी
  • सबैभन्दा लामो / आग्लो झरना : पचाल झरना कालिकोट (३८१ मि)
  • दोस्रो लामो / आग्लो झरना : हपातुङ झरना तेह्रथुम (३६५मि)
  • सबैभन्दा लामो झोलुङ्गे पुल : चादनी दोधरा जोडने महाकाली नदि माथि निर्मित पुल (१४५२ मि)
  • ठुलो आरक्ष : ढोरपाटन सिकार आरक्ष (१.३२५ वर्ग कि,मि)
  • ठुलो औद्योगिक भवन : हेटौंडा सिमेन्ट उद्योग ( आग्लो चिम्नि)
  • ठुलो घण्टा घर : काठमाडौंको घण्टाघर
  • ठुलो चौर: चित्लाङ्को पुरानो भेडा फार्म, मकवानपुर
  • ठुलो मानव निर्मित जलाशप : इन्द्रसरोवर , मकवानपुर
  • ठुलो जिल्ला : डोल्पा (७८८९ वर्ग कि.मि)
  • सानो जिल्ला : भक्तपुर (११९ वर्ग कि.मि)
  • ठुलो टुडिखेल : काठमाडौंको नेपाली सैनिक मञ्च
  • ठुलो ढोका : नारायण हिटि दरबार , काठमाडौं
  • सबैभन्दा ठुलो ताल : रारा ताल वा रारा दह
  • ठुलो प्रशासकीय भवन : सिहदरबार , काठमाडौं
  • ठुलो नदि : कोशी नदि (जलप्रवाहको आधारमा )
  • लामो नदि : कर्णाली नदि (५०७ कि.मि)
  • गहिरो नदि : गण्डकी / नारायणी नदि
  • ठुलो निकुञ्ज : शे – फोकसुण्डो राष्ट्रिय निकुञ्ज ( ३,५५५ वर्ग कि.मि )
  • सानो निकुञ्ज : रारा राष्ट्रिय निकुञ्ज ( १०६ वर्ग कि.मि)
  • ठुलो प्रदर्शनीस्थल : भुकुटी मण्डप प्रदर्शनीस्थल , काठमाडौं
  • ठुलो पुस्तकालय : त्रिभुवन विद्यालयको पुस्तकालय; किर्तिपुर , काठमाडौं
  • ठुलो विद्युत आयोजना : माथिल्लो तामाकोशी जलविद्युत आयोजना ( ४५६ मे)
  • इटाको ठुलो मन्दिर : पाटनको महाबीधको मन्दिर , ललितपुर
  • काठको ठुलो मन्दिर : कष्ठमण्डप , काठमाडौं
  • सबैभन्दा ठुलो मुर्ति : बुढानिलकण्ठको मुर्ति , काठमाडौं
  • सबैभन्दा सानो मुर्ति : पाटनको सुन्दरी चोकमा रहेको विरुपाक्षको मुर्ति
  • ठुलो रंगशाला : दशरथ रंगशाला , त्रिपुरेश्वर , काठमाडौं
  • ठुलो राजदुतावास भवन : अमेरिकन राजदुतावास , महाराजगन्ज , काठमाडौं
  • ठुलो राजदुतावास क्षेत्र : भारतीय राजदुतावासको क्षेत्र , काठमाडौं
  • ठुलो व्यवसायिक भवन : United World Trade Center, काठमाडौं
  • ठुलो स्तूप : काठमाडौं बौधमा रहेको स्तूप

विभिन्न प्रदेश सम्बन्धि

  • क्षे. ठुलो प्रदेश : कर्णाली
  • क्षे. सानो प्रदेश : मधेस
  • ज. ठुलो प्रदेश : बागमती
  • ज. सानो प्रदेश : कर्णाली
  • जि. ठुलो जिल्ला : कोशी प्रदेश (१४)
  • जि. सानो जिल्ला : मधेस प्रदेश (८)
  • अग्लो टावर : फुलचोकी डाँडाको टेलिभिजन टावर , काठमाडौं
  • अग्लो दरबार : बसन्तपुरको नौ तले दरबार , काठमाडौं
  • सबैभन्दा अग्लो धरहरा : भीमसेन स्तम्भ , काठमाडौं
  • अग्लो पर्खाल : नारायणहिटि दरबारको दक्षिण तर्फको बार , काठमाडौं
  • अग्लो मुर्ति; हनुमान ढोकाको कालभैरवको मुर्ति
  • अग्लो सितल टावर : दामन स्थीत टावर , मकवानपुर
  • लामो पर्खाल : शिवपुरी जलधार क्षेत्रको पर्खाल
  • लामो राजमार्ग : महेन्द्र राजमार्ग ( पुर्वपश्चिम लम्बाइ १०२७६७ कि.मि)
  • बन्दै गरेको लामो राजमार्ग : पुर्वपश्चिम लोकमार्ग ( १७७६ कि.मि )
  • ठुलो हिमनदी : खुम्बु हिमनदी , सोलुखुम्बु
  • चौडा सडक : माइतीघर तिनकुने सडक , काठमाडौं ( ८ लेनको ५० मि चौ)
  • लामो पक्की पुल : बर्दिया जिल्लाको कर्णाली नदिको गेरुवा पुल ( १०१५ मि)
  • ठुलो घण्टा : हनुमान ढोका अगाडि रहेको घण्टा , काठमाडौं
  • ठुलो दमाहा र नगरा : हनुमान ढोका अगाडि पाटी जस्तो घरमा स्थापित
  • सबैभन्दा अग्लो स्थानको मन्दिर : मुक्तिनाथ , मुस्ताङ ( ३७४९ मि)
  • अग्लो मन्दिर : न्यातपोल देवल , भक्तपुर
  • पुरानो मुर्ति : विरुपाक्षको मुर्ति
  • पुरानो मन्दिर : स्वयम्भू ( प्राचीनमा – युनान )
  • पहिलो औद्योगिक क्षेत्र : वालाजु औद्योगिक क्षेत्र , काठमाडौं (वि.स २०१८)
  • पहिलो राष्ट्रिय निकुञ्ज : चितवन राष्ट्रिय निकुञ्ज (वि.स २०३०)
  • बढी वर्षा हुने ठाँउ : लुम्ले क्षेत्र, पोखरा , कास्की
  • कम वर्षा हुने ठाउँ : मुस्ताङ जिल्लाको शित मरुभूमि ‘ ल्हो मन्थाङ ‘ क्षेत्र
  • उचाईमा रहेको जिल्लाको सदरमुकाम : सिमिकोट , हुम्ला ( २९४६ मि)
  • अग्लो स्थानमा बनाइएको पुल : मादीखोला माथिको पुल ( १३५ मि माथी )
  • पहिलो वायु उर्जा केन्द्र : कागवेनी वायु उर्जा र केन्द्र मुस्ताङ ( वि.स २०४६ मा डेनमार्कको सहयोगमा निर्मित २० किलोवाट क्षमताको उर्जा)

केही देशका राष्ट्रिय खेलहरु :

  • नेपाल र श्रीलंका : भलिबल
  • बंगलादेश : कबडडी
  • क्यानडा : आइस हकि
  • बेलायत : क्रिकेट
  • इरान: रेसलिङ
  • स्वीटजरल्याण्ड : सुटिङ र जिम्न्याटिकस
  • जापान: सुमो
  • इन्डोनेसिया : व्याडमिन्टन
  • अष्ट्रेलिया : क्रिकेट
  • भुटान: आर्चरी
  • चीन: टेबल टेनिसै,
  • फ्रान्स रइजरायल.; फुटबल
  • इटाली र पौल्यान्ड : फुटबल
  • अफगानिस्तान : बुज्कसी
  • अर्जेन्टिना : पातो
  • अमेरिका : बेसबल

राष्ट्र संघ:

  • स्थापना : १८२० जनवरी १०
  • संस्थापक मुलुक : ५
  • सदस्य : विघटन
  • अन्तिम सदस्य :
  • प्रधान कार्यलय : जेनेभा , स्वीजरल्यान्ड
  • औपचारिक भाषा : अङ्ग्रेजी , फ्रेन्च
  • अवधारणा : विडो विल्सन

संयुक्त राष्ट्र संघ:

  • स्थापना : १९४५ अक्टोबर २४
  • संस्थापक मुलुक : ५१
  • सदस्य: १९३
  • अन्तिम सदस्य : दक्षिण सुडान ( २०११ जुलाई १४)
  • प्रधान कार्यलय : न्युयोर्क , अमेरिका
  • औपचारिक भाषा : ६ वटा
  • अवधारणा : फ्रेङ्कलीन रुज्वेल्ड

सार्क:

  • स्थापना : १९८५ डिसेम्बर ८
  • संस्थापक मुलुक : ७
  • सदस्य: ८
  • अन्तिम सदस्य : अफगानिस्तान ( २००७ अप्रिल ३)
  • प्रधान कार्यलय : काठमाडौं
  • औपचारिक भाषा : अङ्ग्रेजी
  • अवधारणा : जियाउ र रहमान

आसियान:

  • स्थापना : १९६७ अगस्ट ८
  • संस्थापक मुलुक : ५
  • सदस्य: १०
  • अन्तिम सदस्य : कम्बोडिया ( १९९९ अप्रिल ३०)
  • प्रधान कार्यलय : जकार्ता , इन्डोनेसिया
  • औपचारिक भाषा : अङ्ग्रेजी
  • अवधारणा : दातुकुटुङग , अवदेल रहमान

युरोपेली यूनियन:

  • स्थापना : १९९३
  • संस्थापक मुलुक : ६
  • सदस्य: २७
  • अन्तिम सदस्यः: क्रोयासिया ( २०१३ जुलाई १)
  • प्रधान कार्यलय: ब्रसेल्स , ब्रेल्जियम
  • औपचारिक भाषा : अङ्ग्रेजी
  • अवधारणा : रोबर्ट सचज्यान

विमेस्टेक:

  • स्थापना : १९९७ जुन ६
  • संस्थापक मुलुक : ४
  • सदस्य:७
  • अन्तिम सदस्य: नेपाल र भुटान ( २००४ फेब्रुअरी ८)
  • प्रधान कार्यलय : ढाका , बंगलादेश
  • औपचारिक भाषा : अङ्ग्रेजी

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 111
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 137
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 169
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 68
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 220
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA