Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका राष्ट्रिय निक्‌ञ्जहरु

  • Bijeta Kunwar
  • July 20, 2023
  • 722

नेपालका राष्ट्रिय निक्‌ञ्जहरु

नेपालका राष्ट्रिय निक्‌ञ्जहरु

चितवन राष्ट्रिय निक्‌ञ्ज

  • स्थापना/ निकुञ्ज घोषणा : वि.सं. २०३०
  • क्षेत्रफल : ९५२.६३ वर्ग किमि
  • जिल्ला : मकवानपुर,चितवन, नवलपुर , पर्सा
  • विशेषता : सबैभन्दा पहिला स्थापना भएको राष्ट्रिय निकुञ्ज
  • विविध :२०३०/०६/०४ गते राजत्रमा प्रकाशन गरीएको हो -पहिलो पटक – क्षेत्रफल :९६२ बर्ग किमि)
  • २०७३/०७/०१ पुन राजपत्रमा प्रकाशन भएको -दोस्रो पटक प्रकाशन क्षेत्रफल : ९५२.६३ वर्ग किमि)

शिवपुरी नार्गाजुन राष्ट्रिय निक्‌ञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०५८
  • क्षेत्रफल : १५९ वर्ग किमि
  • जिल्ला : काठमाडौँ, नुवाकोट, सिन्धुली
  • विशेषता :काठमाडौँमा दैनिक १० लाख क्युविक लिटर पानी उपलब्ध हुने साथै, ध्वाँसे चितुवा, आसामी बाँदर, सालक तथा अन्य विविध जातका जीवजन्तु पाइन
  • बिविध : २०५८।११।०६ गतेको राजपत्रको सूचना अनुसार यस निक्‌ञ्जको क्षेत्रफल १४५ वर्ग किमि रहेकामा २०६५।११।१२ गतेको राजपत्रको सूचना अनुसार यस निकुञ्जको क्षेत्रफल ११९ वगर्त किमि. कायम भएको

खप्तड राष्ट्रिय निकृञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०४२
  • क्षेत्रफल : २५५ वर्ग कि.मि
  • जिल्ला : अछाम, डोटी, बझाड, बाजुरा
  • विशेषता : खप्तड बावाको आश्रम रहेको साथै खप्तड ताल पनी रहेको छ
  • विविध : २०४३/०३/०९ गतेको राजपत्रमा सूचना प्रकाशित भएको

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०३१
  • क्षेत्रफल : ३०५ वर्ग किमि
  • जिल्ला : कञ्चनपुर
  • विशेषता : बाह्रसिङ्षरो, एक सिङ्गो गैँडा, हात्ती, पाटेबाघ, भालु, चितबा, लघुना, गोही, एवम्‌ चराचुरुङ्गी
  • विविध : २०३३।०४।०४ गतेको राजपत्रको सूचना अनुसार शुक्लाफाँट वन्यजन्तु र आरक्षको रूपमा घोषणा भएकोमा २०७३/११/१९ मा निकुञ्ज को रुपमा स्थापित

बाँके राष्ट्रिय निक्‌ञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०६६ मौसर १९
  • क्षेत्रफल : ५५० वर्ग किमि
  • जिल्ला : बाँके, सल्यान, दाङ
  • विशेषता : बाघ, हुँडार, सालक, चौसिङ्गा तथा विविध जातका पक्षीहरू पाइने
  • विविध :२०६७।०३।२८ गतेको राजपत्र अनुसार निकुञ्ज घोषणा गरिएको

बर्दिया राष्ट्रिय निकुञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०३२
  • क्षेत्रफल : ९६८ वर्ग किमि
  • जिल्ला : बर्दिया
  • विशेषता : तराइ क्षेत्र मध्यको ठुलो निकुञ्ज
  • विविध :२०४१/०५ /११ गते राजत्रमा प्रकाशन गरीएको हो

सगरमाथा राष्ट्रिय निक्‌ञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०३२
  • क्षेत्रफल : ११४५ वर्ग किमि
  • जिल्ला : सोलुखुम्बु
  • विशेषता : सबैभन्दा उचाइमा रहेको राष्ट्रीय निकुञ्ज
  • विविध :२०३३/०४/०४ गते राजत्रमा प्रकाशन गरीएको हो

मकालु वरुण राष्ट्रिय निकुञ्ज

  • स्थापना /निकुञ्ज घोषणा : वि.सं.२०४९
  • क्षेत्रफल : १५०० वर्ग कि.मि
  • जिल्ला : संखुवासभा
  • विशेषता : विश्वका दुर्लभ वनस्पती र हिमाली कालो भालु पाइने
  • विविध :२०४८/०८/०२ गते राजत्रमा प्रकाशन गरीएको हो

पर्सा राष्ट्रिय निकुञ्ज

  • स्थापना/ निकुञ्ज घोषणा : वि.सं. २०४०
  • क्षेत्रफल : ६२७.३७ वर्ग कि.मि
  • जिल्ला : मकवानपुर, चितवन, पर्या
  • विशेषता : २०४१।०२।०८ गतेको राजपत्रको सूचना अनुसार पर्साबन्यजन्तु आरक्षको रूपमा घोषणा भएका
  • विविध :नेपालल सरकार मन्त्री परिषदको मिति २०७४/०२/१९ गतेको निर्णय अनुसार राष्ट्रिय निकुञ्जको रूपमा स्थापित

शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज

  • स्थापना /निकुञ्ज घोषणा : वि.सं. २०४०
  • क्षेत्रफल : ३५५५ वर्ग किमि
  • जिल्ला : डोल्पा र मुगु
  • विशेषता : सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज
  • विविध :२०४१/०४/२२ गते राजत्रमा प्रकाशन गरीएको हो

लामटाङ राष्ट्रिय निकुञ्ज

  • स्थापना / निकुञ्ज घोषणा : वि.सं. २०३२
  • क्षेत्रफल : १७१० वर्ग कि.मि
  • जिल्ला : रसुवा, नुवाकोट। सिन्धुपाल्चोक
  • विशेषता : विविधताको रुपले विश्वकै अग्र स्थात्त मा रहेको निकुञ्ज
  • विविध :२०३२/१२/०९ गते राजत्रमा प्रकाशन गरीएको हो

रारा राष्ट्रिय निक्‌ञ्ज

  • स्थापना /निकुञ्ज घोषणा : वि.सं. २०३२
  • क्षेत्रफल : १०६ वर्ग किमि
  • जिल्ला : मुगु, जुम्ला
  • विशेषता : सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज
  • विविध : २०३४।०२।०४ गतेको राजपत्रमा सूचना प्रकाशित भएको

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 111
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 137
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 169
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 68
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 220
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA